Advertisement

राष्ट्रिय जेष्ठ नागरीक समाज नेपाल भीमदत्त नगरपालिका कार्यसमितिद्धारा दिवासेवा कार्यक्रम सम्पन्न

महेन्द्रनगर – राष्ट्रिय जेष्ठ नागरीक समाज नेपाल भीमदत्त नगरपालिका कार्यासमितिद्धारा दुईदिने ‘दिवासेवा कार्यक्रम’ सम्पन्न भएको छ । सोमबार र मंगलबारगरी दुई दिनसम्म चलेको दिवासेवा कार्यक्रम मंगलबार सम्पन्न गरीएको हो । कार्यक्रम भीमदत्त नगरपालिका वडा नंम्बर १८को राधाकृष्ण मन्दिर वरपिपलचोकमा गरीएको थियो ।

दुई दिने दिवासेवा कार्यक्रम अन्तरगत जेष्ठ नागरीकविचमा भलाकुसारी, भजनकृतन, धार्मिक प्रवचन र योगसम्बन्धी आधारभूत शिक्षा दिईएको राष्ट्रिय जेष्ठ नागरीक समाज नेपालक भीमदत्त नगर कार्यसमिति सचिव गोपाल सिंह खत्रीले बताउनुभयो ।

उक्त समापन कार्यक्रमको सभापतित्व राष्ट्रिय जेष्ठ नागरकि समाज नेपाल भीमदत्त नगरकार्यसमिति अध्यक्ष डम्बर बहादुर सिंहले गरेका थिए भने प्रमुख अतिथि भीमदत्त नगरपालिका वडा नंम्बर १८का वडाध्यक्ष रविन्द्र देवकोटा रहेका थिए । कार्यक्रमको संञ्चालन राष्ट्रिय जेष्ठ नागरकि समाज नेपाल भीमदत्त नगरकार्यसमिति सचिव गोपाल सिंह खत्रीले गरेका थिए । भीमदत्त नगरपालिका सवै वडाहरुलाई लक्ष्यीत गरी जेष्ठ नागरीकका लागि दिवासेवा कार्यक्रम संञ्चालन भईरहेको नगर कार्यसमिति सचिव खत्रीले बताउनुभयो । उहाँका अनुसार जेठ १ र २ गते भम्केनीधाममा विहान ८देखि दिउसो १२ बजेसम्म दिवासेवा कार्यक्रम गरीनेछ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बन...
दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज