Advertisement

लालझाडी गाँउपालिकाले ५ हजार घरमूलीको म्यादी जीवन विमा गर्दै

महेन्द्रनगर–लालझाडी गाँउपालिकाले ५ हजार घरधुरीका घरमूलीको विमा गर्ने भएको छ । लालझाडी गाँउपालिकाले गाँउपालिका भित्र बसोबास गर्ने ५ हजार घरधुरीका घरमूलीको म्यादी जीवन विमान गर्ने भएको हो । बुधबार ५ हजार घरधुरीका घरमूलीको म्यादी जीवन विमा गर्नका लागि लालझाडी गाउपालिका अध्यक्ष निर्मल रानाले प्रभु महालक्ष्मी ईन्स्युरेन्स कम्पनीसंग सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

विमा कार्यक्रमका लागि विभिन्न प्राबिधिक सहयोग बिएनएस ग्रुप अफ कम्पनीको रहने सम्झौतामा उल्लेख गरीएको छ । पालिका भित्रका स्थानीयको विभिन्न प्रकारका घट्ना दुर्घट्ना तथा घातक रोग लागी हुन सक्ने आर्थिक समस्यालाई मध्यनजर गर्दै लालझाडी गाँउपालिकाले ५ हजार घरमुलीको म्यादी जीवन विमा गर्न लागेको पालिका अध्यक्ष निर्मल रानाले बताउनुभयो ।

म्यादी विमाले विमितलाई विभिन्न १५ प्रकारका घातक रोगबाट हुने मृत्यूमा र दुर्घट्नाबाट हुने मृत्यूमा विमा रकम गर्नसकिने ईन्स्युरेन्स कम्पनीले जनाएको छ । प्रभु महालक्ष्मी जीवन विमा कम्पनीले विमाकरारनामामा उल्लेख गरीए अनुसारको विमा रकम विमितले प्रभु महालक्ष्मी लाईफ ईन्स्युरेन्स बेलौरी शाखा प्रमुख राम प्रबेस रानाले बताउनुभयो । उनका अनुसार म्यादी विमाले रोगबाट हुने जोखिम कभर गर्नेछ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज