Advertisement

नरेन्द्र रावत स्मृति भलिबल प्रतियोगिता सम्पन्न, उपाधि भीमदत्तको वडा नं. एघारलाई

महेन्द्रनगर–रिङगौना खेलकुद सम्बद्र्धन तथा सरक्षण समितिले आयोजना गरेको स्व. नरेन्द्र रावत स्मृति भीमदत्त नगर वडा स्तरिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि भीदमत्त नगरपालिकाको वडा नं. एघारले जितेको छ ।

शुक्रबार भएको फाईनल खेलमा भीनपा ११ले भीनपा १०(ए)लाई ३–२को सेटले हराउँदै उपाधी जितेको छ । वडा नं. ११ले उपाधि जितेसंगै नगद रु. ५१ हजारसहित ट्रफि मेडल र प्रमाण पत्र पाएको छ । त्यसैगरी उपबिजेतामा चित्त बुझाएको भीनपा १०(ए)ले २६ हजार ट्रफिर प्रमाण पत्र पाएको छ । त्यसैगरी तेस्रो भएको भीनपा ९(ए)ले नगद १५ हजार, ट्रफि, प्रमाण पत्र र मेडल प्राप्त गरेको छ ।
अल राउण्डर विवेक जोशी, वेष्ट लिप्टर विशाल तिरुवा, वेष्ट सर्भिस देवराज जोशी, बेष्ट ब्लकर शुनिल दमाई, वेष्ट डिफेन्सर लक्की तिरुवा, वेष्ट स्पाईकर भीम नाथ घोषित भएका छन ।
कार्यक्रममा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष हरक सिह धामीले ग्रामिण सीमावर्ती भेगमा वडा स्तरकै प्रतियोगिताले भलिबलका खेलाडीलाई ठुलो अवसर मिलेको बताए ।
कार्यक्रममा मुख्य प्रायोजक सिद्धनाथ मन्दिर सरक्षण समितिका अध्यक्ष केशव सिह नायक, राष्ट्रिय रेफ्रि धौलत सिह पुजारा, सहायक रेफ्रि हिमालय विष्ट, निरज विक सहितका प्रतियोगितामा सहयोगी व्यक्ति संघ संस्थारुहरुलाई सम्मान गरिएको छ ।


रिङगौना खेलकुद सम्बद्र्धन तथा सरक्षण समितिका अध्यक्ष मानसिह रावतले ग्रामिण भेगको खेलकुद बृद्धि विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गरेका थिए । समापन कार्यक्रमको संञ्चालन भलिबल संघ कञ्चनपुरका सचिव उत्तम विष्टले गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कार्की आयोग निष्पक्ष छानबीनका लागि नबनेको पुष्टी भयो : शंकर पोखरेल

कार्की आयोग निष्पक्ष छानबीनका लागि नबनेको पुष्टी भयो : शंकर पोखरेल

काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको छानबीन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग निष्पक्ष छानबिनका...
जोगबुडा प्रादेशिक अस्पतालले खुलायो २९ जनाका लागि आवेदन

जोगबुडा प्रादेशिक अस्पतालले खुलायो २९ जनाका लागि आवेदन

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश अन्तर्गत जोगबुडा प्रादेशिक अस्पतालले विभिन्न पदका लागि आवेदन माग गरेको छ । आर्थिक वर्ष २०८१/०८२ क...
कञ्चनपुरबाट प्रतिनिधिसभामा ७ जनाको प्रतिनिधित्व

कञ्चनपुरबाट प्रतिनिधिसभामा ७ जनाको प्रतिनिधित्व

महेन्द्रनगर – कञ्चनपुर जिल्लाबाट प्रतिनिधि सभामा ७ जनाले प्रतिनिधित्व गर्ने भएका छन् । निर्वाचन आयोगका अनुसार चार जना समानुपातिक प...
कञ्चनपुरमा आमाको हत्या !

कञ्चनपुरमा आमाको हत्या !

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा डरलाग्दो घट्ना घटेको छ । जिल्लाको दोधाराचाँदनी नगरपालिका ४ सुर्खेती टोलमा छोराले आमाको हत्या गरी फ...
श्री मालिका पब्लिक एकेडेमीको चौथो बार्षिकोत्सव तथा अभिभाबक दिवस सम्पन्न

श्री मालिका पब्लिक एकेडेमीको चौथो बार्षिकोत्सव तथा अभिभाबक दिवस सम्पन्न

महेन्द्रनगर - श्री मालिक पब्लिक एकेडेमीले चौथो बार्षिकोत्सव तथा अभिभाबक दिवस मनाएको छ । एकेडेमीका सञ्चालक मोहन चौधरीको सभापतित्व ए...
कञ्चनपुर ३ मा रास्वपाका ज्ञानेन्द्र महता भारी मतका साथ विजयी

कञ्चनपुर ३ मा रास्वपाका ज्ञानेन्द्र महता भारी मतका साथ विजयी

महेन्कद्रनगर - कञ्चनपुर निर्वाचन क्षेत्र ३बाट राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का ज्ञानेन्द्र सिह महता प्रतिनिधी सभा सदस्यमा निर्व...
मर्निङ ग्लोरी सेकेन्डरी स्कूलले मनायो २० औं बार्षिकोत्सव तथा अभिभाबक दिवस

मर्निङ ग्लोरी सेकेन्डरी स्कूलले मनायो २० औं बार्षिकोत्सव तथा अभिभाबक दिवस

महेन्द्रनगर - महेन्द्रनगरको प्रतिष्ठित विद्यालय मर्निङ ग्लोरी सेकेन्डरीले २०औं बार्षिकोत्सव तथा अभिभाबक दिवस मनाएको छ । आईतबार स्क...
नेपाली कांग्रेसले मुस्ताङबाट खोल्यो जितको खाता

नेपाली कांग्रेसले मुस्ताङबाट खोल्यो जितको खाता

काठमाण्डौ – नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट विजयी खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज