Advertisement

अम्बिका मा.वि मा अनेरास्ववियु कमिटी गठन

Advertisement

महेन्द्रनगर नेकपा(एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले दोधाराचाँदनी नगरपालिका वडा नं.०९ स्थित श्री अम्बिका मा.वि.आम्भोज मा कक्षा १२ मा अध्ययन छात्रा अस्मी बिटालु को अध्यक्षतामा ३९ सदस्यीय कमिटी गठन गरेको छ ।अनेरास्ववियुले शुक्रबार कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्ष वीर बहादुर खड्का, सचिव रोशन ठकुरी,कोषाध्यक्ष सीता गुरुङ,सहसचिव चन्द्र प्रकाश खड्का र बन्दना बुढामगर रहेका छन ।

कमिटी गठनमा अनेरास्ववियु जिल्ला कमिटी कोषाध्यक्ष तथा दोधाराचाँदनी नगरपालिका इन्चार्ज महेश भट्ट,जिल्ला कमिटी सदस्य आकृति कसेरा र पालिका कमिटी उपाध्यक्ष दशरथ भट्ट को उपस्थिति रहेको थियो ।

अनेरास्ववियु दोधाराचाँदनी इन्चार्ज महेश भट्टले निर्वाचित कमिटीलाई बधाई ज्ञापन गर्दै विद्यार्थीमा स्वयम् सेवि भावना जागृत गराउन तथा विसंगति विरुद्ध क्रियाशील गराउन कमिटी गठन गरिएको बताउनु भयो । “विद्यार्थीको बौद्धिक, शारीरिक, नैतिक एवं आत्मविश्वासको उत्थान र विकास संगसंगै स्वयंसेवी भावनाप्रती जागृत गर्दै सामाजिक विकृति बिसङ्गतीको विरुद्ध क्रियाशील हुन कमिटी गठन गरेको हो” इन्चार्ज भट्टले भने ।

कमिटी अध्यक्ष अस्मी बिटालुले संगठनमा प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक रचनात्मक ढंगले पूरा गर्ने प्रतिबद्धता गरे ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमालेले बनायो निर्वाचन परिचालन कमिटी, हजारौ युवा परिचालन हुदै

एमालेले बनायो निर्वाचन परिचालन कमिटी, हजारौ युवा परिचालन हुदै

महेन्द्रनगर - एमाले कञ्चनपुरले फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन परिचालन कमिटि गठन गरेको छ । बिहिबार एमाले कञ्चनपुरले जिल...
कैलाली तेक्वान्दो संघलाई राष्ट्रिय मान्यता, महासचिवमा योगेन्द्र खोलाउला निर्वाचित

कैलाली तेक्वान्दो संघलाई राष्ट्रिय मान्यता, महासचिवमा योगेन्द्र खोलाउला निर्वाचित

हेमा भट्ट, धनगढी, माघ ७ – नेपाल तेक्वान्दो संघले कैलाली जिल्ला तेक्वान्दो संघलाई औपचारिक तदर्थ समितिको रूपमा राष्ट्रिय स्तरमा मान्...
पूर्वमन्त्री प्रेम आले कैलाली–५ बाट प्रतिनिधिसभा उम्मेदवार

पूर्वमन्त्री प्रेम आले कैलाली–५ बाट प्रतिनिधिसभा उम्मेदवार

हेमा भट्ट, धनगढी - पूर्वमन्त्री तथा अनुभवी कम्युनिस्ट नेता प्रेम आलेले कैलाली निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्यका ला...
बैतडीका कार्की घुसुडी महोत्सवमा दिनकै ५० हजारबढिको कारोवार गर्दै

बैतडीका कार्की घुसुडी महोत्सवमा दिनकै ५० हजारबढिको कारोवार गर्दै

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजारस्थीत खुलामञ्चमा घुसुडि महोत्सवको रौनक चलेको छ । महोत्सवमा विभिन्न प्रकारका स्टलहरु ...
प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रचार ...
फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

महेन्द्रनगर – महेन्द्रनगरको बहुचर्चित स्कूल फ्लोरिडा इन्टरनेशन माविले पाँचौ विज्ञान, कला तथा खाद्य प्रदर्शनी सम्पन्न गरेको छ । बुध...
हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हेमा भट्ट, कञ्चनपुर — कृष्णपुर नगरपालिका वडा नम्बर ४–५ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा मिति २०८२...
एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

महेन्द्रनगर - एनएमबी बैंकले शुक्लाफाँटा नगरपालिका १० का अजय बिकको घर लिलाम प्रकरणमा एनएमबी बैंकले ऋणीलाई दिएको ऋण स्वीकृत र मालपोत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज