Advertisement

क्यान्सर पिडित ४३ वर्षीय चन्दको उपचारमा सहयोगको याचना

कञ्चनपुर । पेटमा क्यान्सरका कारण जटिल अवस्थामा पुगेका दोधारा चाँदनीका एक युवकले आर्थिक सहयोगको अपिल गरेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोज निवासी वर्ष अन्ताजी ४३ का प्रेम बहादुर चन्दको क्यान्सरको कारण दिन दिनै स्वास्थ्य अवस्था जटिल भएको र परिवारको आर्थिक अवस्था समेत कमजोर भएकाले सहयोगका लागि अपिल गर्नुभएको छ् । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार गराईराख्नुभएको चन्दलाई अहिले किमो थेरापी गरिदै आएको छ् ।

यही महिना भित्र क्यान्सरको शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएको हुदा, उहाँको कमजोर आर्थिक अवस्थाले नभ्याउने भएको भन्दै क्यान्सर पिडित प्रेम बहादुर चन्दले सबैलाई सहयोगको अपिल गर्नुभएको छ् । शल्यक्रिया गर्न आफ्नो आर्थिक अवस्थाले नभ्याउने भएको हुदा सहयोगको अपिल गरिएको क्यान्सर पिडित प्रेम बहादुर चन्दले बताउनुभएको छ् ।

औषधी उपचार गर्दै गर्दा आर्थिक स्थिति नाजुक भएपछी क्यान्सर पिडित प्रेमले सहयोगका लागि अपिल गर्नुभएको हो । घरमा बृद्ध आमा, धर्मपत्नी, स–साना छोरा छोरी रहेका छन् ।

सहयोग गर्न चाहाने ईच्छुकले फोन ९८६५९१५२३८ मा सम्पर्क गरिदिन वा कुमारी बैंक लिमिटेडमा रहेको खाता नं. ०६४००२९२२९०००००१ आर्थिक सहयोग गरिदिन हुन अनुरोध गरिएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको...
एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज