Advertisement

प्रदेश सभा सदस्यको टोली दोधारा चाँदनीको बाढीग्रस्त क्षेत्रमा, क्षतीपुर्ती र तटबन्ध निमार्णको पहल गर्ने

दोधारा । शुदुरपश्चिम प्रदेश सभा सदस्यको जम्बो टोली दोधारा चाँदनी नगरपालिकाको बाढी ग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेको छ् । शनिवार दोधारा चाँदनी नगरपालिका–३ पटराखल्ला, वडा नं. ७ कञ्चनभोज, जर्का टोल, वडा नम्बर ८ सुन्दरनगर र वडा नम्बर १० कुतियाकवर, अठार नम्वर पिल्लर बस्तीको स्थलगत निरीक्षण गरेको हो । टोलीमा शुदुरपश्चिम प्रदेश सभा सदस्य सदस्य दिवान सिंह बिष्ट, प्रकाश रावल, ईन्द्रा गिरी, रामेश्वर चौधरी, जुना डांगी र नेपाली काग्रेंसका नेता तथा दोधारा चाँदनी नगरपालिकाका पुर्व मेयर बिर बहादुर सुनार, नेपाली काग्रेंसका नेता गोपाल दत्त भट्ट, पुष्कर दत्त जोशी, राजेन्द्र मल्ल लगाएत रहेका थिए । जोगबुडा नदी र महाकाली नदीले कटानको दीर्घकालीन समाधानका सम्भावना पहिल्याउन जनप्रतिनिधी टोली स्थलगत निरिक्षण गरेको हो ।

टोलीलाई बाढी ग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेर समस्या समाधानका लागि पहल अघि बढाउने उनिहरुले बताएका छन् । केही दिन अघि नगरपालिका क्षेत्रमा रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै महाकाली नदी र जगबुडा नदीको बाढीले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरु बढी प्रभावित बनाएको र बाढीको कारण नगर क्षेत्रको १ सय २ घर पुर्णरुपमा क्षती बनाएको हो ।

महाकाली नदीमा रहेको पक्की तटबन्ध होचो हुदै आएको र जोगबूडा नदीमा पक्की तटबन्ध निर्माण नहुदा वर्षेनी कटान र डुबानको समस्या स्थानियहरुले झेल्दै आएका छन् । कञ्चनपुर क्षेत्र नं ३ (ख) का प्रदेश सभा सदस्य बेलबहादुर राना मगरले बाढी र कटानको मुद्दा उठान गरेर प्रदेश सभा सरकारको ध्यानाकर्षण गराउदै आएका छन् ।

टोलीले केही दिन बाघको आक्रमणमा परि मृत्यु भएको हिरा शाहीको घरपरिवारलाई समेत भेट गरेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

महेन्द्रनगर – लालझाडी गाउँपालिकाले २१ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा तिन जनालाई सम...
एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

महेन्द्रनगर – एसईई परिक्षामा चार जिपिए ल्याई उत्तीर्ण भएकी समृद्धी ऐरीलाई सम्मान गरीएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ कटानस्थित...
भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

महेन्द्रनगर– होली फेम्लि ईग्लिस मिडियम स्कूलको आयोजनामा संञ्चालित भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत सेमि...
भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस...
निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

महेन्द्रनगर – एमाले केन्द्रीय सदस्य निरुदेबी पाल केहि दिन अगाडि मात्रै एमाले अध्यक्ष केपी शर्माओलीको सचिवालय प्रमुखमा चयन भएका छन्...
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

काठमाडौं, - नेकपा(एमाले) ले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले प्रचार तथा प...
उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

महेन्द्रनगर - उच्च अदालत बार एसोसिएसन महेन्द्रनगरको ६ औं कार्य समितिका लागि अध्यक्षमा भोजराज पाठक र सचिवमा रोशन लाल चौधरी निर्वाचि...
अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

महेन्द्रनगर - भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज