Advertisement

बेदकोट ८ गैलनदीमा श्रीमद् भागवत सप्ताह शुरु

महेन्द्रनगर–कञ्चनपुरको बेदकोट नगरपालिका गैलनदीमा श्रीमद् भागवत सप्ताह शुरु भएको छ । आइतबारदेखि बेदकोट नगरपालिका ८ गैलनदीमा वडा कार्यालयको आर्थिक सहयोग तथा सामाजिक अगुवाहरुको अगुवाईमा श्रीमद् भागवत सप्ताह सुरु गरिएको हो । बेदकोट नगरपालिका ८ का वडाध्यक्ष एव महायज्ञ मुल आयोजक समितिका संयोजक महेशदत्त जोशीले बेदकोट नगर धार्मिक पालिका भएको भन्दै सनातन हिन्दु धर्मको सरक्षणका निमित्त धार्मिक पर्यटन बृद्धि विकास र समाजिक विकासका लागि महायज्ञ संचालन गर्न लागेको बताए ।

‘हामीले महायज्ञ धार्मिक सहिष्णूता कायम गर्न सबै धर्मको सरक्षण गर्नका लागि वडामै महायज्ञ संचालन गर्न लागेका छौँ, ‘उनले भने, ‘महायज्ञबाट बेदकोट नगर धार्मिक पर्यटन बृद्धि विकासका लागि महासंज्ञ संचालन गर्न लागेका छौँ ।’ महायज्ञबाट नैतिक शिक्षादेखि समाजिक बृद्धि विकासका लागि हामीले प्रण गरेको बताए । बेदकोट नगर उपप्रमुख तुलसी जोशीले समाज सुधारका लागि आध्यात्मिक ज्ञान बृद्धि आवश्यक रहेको बताए । ‘हाम्रै नगरको शिरानीमा शिवालय सहितका थुप्रै धार्मिक स्थल छन, ‘उनले भने, ‘धार्मिक पर्यटन बृद्धि विकासका लागि महायज्ञ संचालनबाट थप योगदान पुग्छ ।’

महायज्ञ उद्घाटन गर्दै बेदकोट नगर प्रमुख भोजराज बोहराले शान्ति, सम्बृद्धि, उन्नतीका लागि महायज्ञ संचालन गरिएको बताए । रौटेला, बैजनाथ धार्मिक धाम सहितका थुप्रै धार्मिक पर्यटक क्षेत्र रहेको र महायज्ञ संगै थप धार्मिक पर्यटन बृद्धि विकास हुने अपेक्षा राखे । भक्तिबाट ज्ञान आर्जन गर्न सकिने भएकाले मेयरले जिवनमा भक्तीपनि आवश्यक रहेको औल्याए । सातदिनसम्म संचालन हुने महायज्ञमा आचार्य पण्डित हरि प्रशाद भट्ट सहितका आचार्य कथा बाचकहरुले प्रवचन दिने छन । महायज्ञमा कथा बाचन, योगदेखि विभिन्न धार्मिक कार्यक्रम संचालन गरिनेछन ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

स्थानियतहलाइ आगामी बजेटमा मिडियालाइ प्राथमिकता दिन पत्रकार महासंघ कंचनपुरको आग्रह

स्थानियतहलाइ आगामी बजेटमा मिडियालाइ प्राथमिकता दिन पत्रकार महासंघ कंचनपुरको आग्रह

महेन्द्रनगर -  नेपाल पत्रकार महासंघ कंचनपुर शाखाले कंचनपुरका स्थानियतहहरुलाइ आगामी आथिक बर्षको बजेटमा मिडियालाइ प्राथमिकताका राखेर...
कक्षा १२ को परीक्षा नसरेको भन्दै हल्लाको पछि नलाग्न विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डको आग्रह

कक्षा १२ को परीक्षा नसरेको भन्दै हल्लाको पछि नलाग्न विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डको आग्रह

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी दिदै विद्यार्थीहरुलाई हल्लाको पछि नलाग्न आग्रह गरेको छ । ...
आउँदो शनिबार र आईतबार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदै

आउँदो शनिबार र आईतबार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदै

महेन्द्रनगर–सरकारले आउँदो शनिवार र आइतवार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय भिटामिन ‘ए’ का...
मन्त्र अस्पतालमा नवजात तथा बालरोग विशेषज्ञ चिकित्सकद्धारा सेवा सुरु

मन्त्र अस्पतालमा नवजात तथा बालरोग विशेषज्ञ चिकित्सकद्धारा सेवा सुरु

महेन्द्रनगर–मन्त्र अस्पतालले नबजात शिशु तथा बालरोग बिषेशज्ञ चिकित्सक सेवा शुरु गरेको छ । नबजात शिशु तथा बालरोग बिषेशज्ञ डा. रबि ढक...
नेपाल प्रगतिशिल प्राध्यापक संगठन सुपवि केन्द्रीय क्याम्पस एकाई कमिटिको अध्यक्षमा उप–प्राध्यापक भट्ट निर्बिरोध

नेपाल प्रगतिशिल प्राध्यापक संगठन सुपवि केन्द्रीय क्याम्पस एकाई कमिटिको अध्यक्षमा उप–प्राध्यापक भट्ट निर्बिरोध

महेन्द्रनगर – नेपाल प्रगतिशील प्राध्यापक संगठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस एकाई कमिटिको अध्यक्षमा उप–प्राध्यापक ब...
ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने शिक्षक महासंघको सरकारसंग अडान

ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने शिक्षक महासंघको सरकारसंग अडान

महेन्द्रनगर – चैत २० गतेदेखि चरणबद्ध आन्दोलनरत शिक्षक महासंघले सरकारसँग बिहीबार गरेको वार्ता निष्कर्षविहीन टुंगिएको छ । पटकपटक सरक...
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्याली क्रिकेट क्लबलाई

उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्याली क्रिकेट क्लबलाई

महेन्द्रनगर – बैतडीको पाटनमा सम्पन्न दोस्रो संस्करणको उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्याली क्रिकेट क्लबले जितेको छ । बिहि...
मोबाइल बैंकिङका ग्राहक लक्षित ठगीबाट जोगिन साइबर ब्युरोले दियो सूझाव

मोबाइल बैंकिङका ग्राहक लक्षित ठगीबाट जोगिन साइबर ब्युरोले दियो सूझाव

महेन्द्रनगर – नेपाल प्रहरीको साइबर ब्युरोले आज सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिंक क्लिक गरी आफ्ना विवरण से...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज