Advertisement

दोधार चाँदनीको अग्रणी विद्यालय लक्ष्मी मावि बाबाथानको शिक्षकहरुलाई भव्य स्वागत तथा विदाई

महेन्द्रनगर – कञ्चनपुरको दोधाराचादनी नगरपालिकाले शिक्षक हरुको सरुवा गरेपछि लक्ष्मी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिले विभिन्न विद्यालयबाट सरुवा भएर आएका शिक्षकहरुलाई स्वागत तथा उक्त विद्यालयबाट सरुवा भई भएका शिक्षकको विदाई गरेको छ ।
अन्य विद्यालयबाट सरुवाभई आएका शिक्षक यज्ञ राज पण्डित, धर्मराज पण्डित, तिर्थ बहादुर बस्नेत, सर्वजीत बुढा, नरेन्द्र चन्द, चन्द्र बहादुर खड्का र दिल बहादुर सिंहलाई विद्यालयका भव्यताकासाथ स्वागत गरेको छ भने विद्यालयकाबाट सरुवा भएका शिक्षक राधिका भट्ट, रमेश प्रसाद उपाध्याय, दुर्गा मल्ल, टिकाराम शर्मा, तेज सिंह विष्ट, धन बहादुर ओली, दिपक चन्द्र ओझा, चन्द्रसिंह विष्ट र अम्बादत्त भट्टलाई विदाई तथा सम्मान कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्र बहादुर रावतले गरेका थिए । कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष देवीसरा सुनार, वडा सदस्य सन्दिप उपाध्याय, कमला देवी उपाध्याय, आईतबहादुर वुढा, पिटिए अध्यक्ष रुद्र बहादुर दर्लानी, सम्पूणै विद्यालय व्यवस्थापन समिति सदस्य, पिटिए सदस्य, शिक्षक कर्मचारी र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


साथै दुई दशक भन्दा वढि समय भामु माध्यमिक विद्यालयमा सेवा गरेका तथा दश बर्ष भन्दा बढि समय प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका अनुभवी प्रधानाध्यापक यज्ञराज पण्डित लक्ष्मी माविको प्रधानाध्यापक नियुक्त भएकोमा प्रअ पण्डितलाई बधाई सहित स्वागत गरिएको छ ।
सरुवाभई आएका शिक्षकहरुले आफ्नो जिम्मेवारी कटिबद्ध भएर पुरा गर्ने बताएका छन् । उनीहरुले जस्तो सुकै परिस्थिति आएता पनि विद्यालयको शैक्षिक गुणस्तर माथि उकास्नमा आफुहरु मिहिनेतका साथ लाग्ने बताए ।
जिल्लाकै योग्य क्षमतावान ततथा कुशल व्यक्ति प्रधानाध्यापक पाउदा विद्यालयको शैक्षिक तथा अन्य व्यवस्थापकिय पक्ष उत्कृष्ठ हुने र विद्यालयले दोधारा चादनीमा नै उचाई हासिल गर्ने विश्वास लिएको व्यवस्थापन समिति अध्यक्ष ईन्द्र बहादुर रावतले बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई तालिम

विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई तालिम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई तालिम दिईएको छ । शिक्षा विकास निर्देशनालय दिपायल, डोट...
राष्ट्रिय युवा संघ दोधारा चाँदनीको नगरको अध्यक्षमा पुनः चौधरी

राष्ट्रिय युवा संघ दोधारा चाँदनीको नगरको अध्यक्षमा पुनः चौधरी

महेन्द्रनगर – राष्ट्रिय युवा संघ दोधारा चाँदनी नगरपालिकाको अध्यक्षमा पुनः विनोद चौधरी चयन भएका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरप...
सगरमाथा उपभोक्ता समिति दोधाराको अध्यक्षमा पुन : बस्नेत

सगरमाथा उपभोक्ता समिति दोधाराको अध्यक्षमा पुन : बस्नेत

दोधारा– सगरमाथा मध्यवर्ती उपभोक्ता समिति दोधाराको अध्यक्षमा अमर बस्नेत चयन भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय अन्तर...
नेकपा एमाले कञ्चनपुर अध्यक्ष बुढा सडक दुर्घट्नामा घाईते

नेकपा एमाले कञ्चनपुर अध्यक्ष बुढा सडक दुर्घट्नामा घाईते

महेन्द्रनगर – सडक दुर्घटनामा परि नेकपा(एमाले) कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढा सडक दुर्घट्नामा परी घाइते भएका छन् । शनिबार साझ महेन...
दोधारा चाँदनी नगरपालिका वडा नं. ६ मा सिँचाईका लागि प्रतिघण्टा दुई सय तिर्नुपर्ने बाध्यता हट्दै

दोधारा चाँदनी नगरपालिका वडा नं. ६ मा सिँचाईका लागि प्रतिघण्टा दुई सय तिर्नुपर्ने बाध्यता हट्दै

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का स्थानीय सिँचाईको प्रबन्ध नहुदा विगत लामो समयदेखि सिँचाई गरेवाफत...
वडा नम्बर ४को नव निर्मित प्रशासनिक भवनको समुद्धघाटन

वडा नम्बर ४को नव निर्मित प्रशासनिक भवनको समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नं. ४ को नवनिर्मित प्रशासनिक भवनको औपचारीकरुपमा समुद्धघाटन गरीएको छ । नय...
दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो : समिति

दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो : समिति

महेन्द्रनगर - दुर्गा प्रसाईलाई भारतको आसाम राज्य अन्तर्गत गुवाहाटी बाट त्यहाँको स्थानीय प्रहरीले नेप...
स्थानीय सेवा ऐन जारी गर्न माग राख्दै कर्मचारी संगठनद्वारा मुख्यमन्त्री शाहलाई ज्ञापन

स्थानीय सेवा ऐन जारी गर्न माग राख्दै कर्मचारी संगठनद्वारा मुख्यमन्त्री शाहलाई ज्ञापन

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सभाबाट स्थानीय सेवा ऐन जारी गर्न माग अघि सार्दै प्रदेशमा कार्यरत विभिन्न कर्मचारी संघ संगठनहरुले ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज