नयाँ खबर
महेन्द्रनगर – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग सुविधा बाफत पाँच लाख रकम भुक्तानी गरेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले महेन्द्रनगर शाखाले प्रेम सिंह पुजारालाई घातक रोग सुविधा बाफतको पाँच लाख रुपैयाँ चेक रकम हस्तान्तरण गरेको हो । भीमदत्त नगरपालिका -२ कञ्चनपुरका पुजाराले २०८० कार्तिक १२ गते संस्थामाबीमा गरेका थिए ।
रकम हस्तान्तरण कार्यक्रममा महेन्द्रनगर शाखाका शाखा प्रबन्धक राजेन्द्र प्रसाद भट्ट, सिनियर एजेन्सी मेनेजर नरेन्द्र बहादुर महता, यज्ञराज पाण्डेय, एम डी आर टी , मोहन राज चटाउत, मोहन राज चटाैत र एजेन्सी मेनेजर गगन बहादुर खत्रीको उपस्थिति रहेको थियो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।