Advertisement

युवा उद्यमी पाण्डेयद्धारा पत्रकार महासंघ अध्यक्ष धामीलाई ५५ हजार आर्थिक सहयोग

Advertisement
महेन्द्रनगर– सुदूरपश्चिमकै प्रतिष्ठित युवा उद्यमी एवं लक्ष्मी ज्वईलर्सका संञ्चालक लक्ष्मीदत्त पाण्डेले प्राण घातक रोगसंग अस्पतालको बेडमा लडिरहेका पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई उपचार खर्च सहयोग गरेका छन । सहयोगी मन र धनले सुसम्पन्न युवा उद्यमी पाण्डेयले पत्रकार धामीलाई ५५ हजार रुपया सहयोग गरेका हुन् । उक्त रकम उनले अध्यक्ष धामीको व्यक्तिगत खातामा पठाएका छन् । मानविय भावनाको हिसावले आफ्नो दक्ष अनुसारको सहयोग गरेको युवा उद्यमी पाण्डेयले बताए । युवा उद्यमी पाण्डेयले पत्रकार धामीको प्रभु बैंक लिमिटेड शाखा महेन्द्रनगर ०२९०२४३०३२६०००१२ नम्बरमा सिधै ट्रान्सफर गरेका हुन ।
पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष समेत रहेका पत्रकार धामी केही समयदेखि भारतको राजिव गान्धी क्यान्सर अस्पतालमा प्रोष्टेट क्यान्सरको उपचार गराईरहेका छन् । उनको स्वास्थमा उल्लेख्य सुधार आईरहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । उनको उपचारमा १५ लाखभन्दा बेसी खर्च भईसकेको र फेरी पनि उपचारको लागि ठूलो धनराशी खर्च लाग्ने भएकाले उनको घरपरिवारले आर्थिका सहयोगको अपिल गरेका छन् ।
नेपाल पत्रकार महासंघका शाखा कञ्चनपुरका सचिव कुण्दन पाण्डेयले अहिलेसम्म आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिदै देश तथा बिदेशमा रहेका सम्पुर्ण आदरणिय ब्यक्तित्वहरुलाइ अध्यक्ष धामीको उपचारमा सक्दो आर्थिक सहयोग गरिदिन हार्दिक अनुरोध गरेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रचार ...
फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

महेन्द्रनगर – महेन्द्रनगरको बहुचर्चित स्कूल फ्लोरिडा इन्टरनेशन माविले पाँचौ विज्ञान, कला तथा खाद्य प्रदर्शनी सम्पन्न गरेको छ । बुध...
हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हेमा भट्ट, कञ्चनपुर — कृष्णपुर नगरपालिका वडा नम्बर ४–५ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा मिति २०८२...
एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

महेन्द्रनगर - एनएमबी बैंकले शुक्लाफाँटा नगरपालिका १० का अजय बिकको घर लिलाम प्रकरणमा एनएमबी बैंकले ऋणीलाई दिएको ऋण स्वीकृत र मालपोत...
परशुराम नगरपालिकामा मलामी बोकेर फर्किदै गरेको ट्याक्टर र मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यू

परशुराम नगरपालिकामा मलामी बोकेर फर्किदै गरेको ट्याक्टर र मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यू

महेन्द्रनगर - डडेल्धुराको परशुराम नगरपालिकामा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यू भएको छ । जिल्लाको परशुराम नगरपालिका–९ स्थित कु...
राष्ट्र सेवक बचत तथा ऋण सहकारीको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

राष्ट्र सेवक बचत तथा ऋण सहकारीको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।   ...
प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न

प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न

महेन्द्रनगर - प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न भएको छ । शनिबार चेतन होटलमा सम्पन्न भएको उदघाटन शत्रको...
मर्निङग्लोरीद्धारा  उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान

मर्निङग्लोरीद्धारा उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान

महेन्द्रनगर - मर्निङग्लोरीले उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान गरेको छ । विद्या...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज