Advertisement

सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन प्रदेश सभामा तत्काल पेश गर्न नेपाल निजामती कर्मचारी संगठनकाे माग

महेन्द्रनगर–नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति कञ्चनपुरले सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन २०७९ तथा नियमावली २०८१ लाई प्रदेश निजमती सेवामा कार्यरत सम्पूर्ण कर्मचारीहरुले अपनत्व लिने गरी संशोधन गर्न र स्थानीय सेवा गठन, संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा स्थानीय तहमा कार्यरत सबै किसिमका कमचारीहरुको भावना समेटी तत्काल प्रदेश सभामा पेश गर्न सुप प्रदेश सरकारसंग माग राखेको छ ।

शुक्रबार नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले एक विज्ञप्ती जारी गरी निजामती कर्मचारीका बृद्धिविकासलगायतका स्थानीय सेवा गठन, सेवा शर्तसम्बन्धमा बनेका विधेयक तत्काल प्रदेश सभामा पेश गर्न प्रदेश सरकारसंग जोडदार माग राखेको हो । निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष मान बहादुर चन्दद्धारा हस्ताक्षर गरीएको विज्ञप्तीमा संघियताको सफल कार्यान्वयनका लागि संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न संघीय सरकारलाई समेत जोडदार माग गरेको छ । संविधान जारी भएको लामो समय भईसक्दा मुलुकको सार्वजनिक प्रशासन संचालन तथा व्यवस्थापन गर्न आवश्यक पर्ने संघीय निजामती सेवा ऐन आउन नसक्दा प्रदेश र स्थानीय निजामती सेवाका ऐनहरु पनि जारी हुन नसकेका कुरा विज्ञप्तीमा उल्लेख गरीउको छ । विज्ञप्तीमा जार िभएका कानूनहरुमा पनि एकरुपता हुन नसकेकाले कर्मचारीहरुको बृद्धिविकास तथा उत्प्रेरणामा असर पर्नुका साथै प्रशासनिक संघीयता कार्यान्वयन अपेक्षित हुन नसकेको विषय प्रति नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति कञ्चनपुरको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
निजामती कर्मचारी संगठन कञ्चनपुरले निजामतीसम्बन्धी ऐनहरु तत्काल जारी गर्न गराउन सम्बन्धित निकायहरुमा सामुहिक सौदावाजी, बहस तथा दवाव सृजना गर्न कञ्चनपुर जिल्लाका क्रियाशिल राष्ट्रिय स्तरका ट्रेड युनियनहरुलाई समेत आह्वान गरेको छ ।

विज्ञप्तीमा जारी भएका कानूनहरुमा पनि एकरुपता हुन नसकेकाले कर्मचारीहरुको वृद्धिविकास तथा उत्प्रेरणामा असर परेको संगठनकाे दावि छ । साथै प्रशासनिक संघीयता कार्यान्वयन अपेक्षित हुन नसकेको विषय प्रति नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति कञ्चनपुरको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निजामती कर्मचारी संगठन कञ्चनपुर शुक्रबार कार्य समिति बैठक सम्पन्न समेत गरेकाे छ ।बैठकमा संगठनका केन्द्रीय सदस्य प्रताप चन्द र राधिका पन्तलाई स्वागत समेत गरिएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको...
एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज