नयाँ खबर
महेन्द्रनगर–निर्माण व्यवसायी संघ कञ्चनपुरको सचिव र कोषाध्यक्ष पदका उम्मेदवार निर्बिरोध निर्वाचित भएका छन । सचिवका उम्मेदवार वृजकिशोर चन्द र कोषाध्यक्षका उम्मेदवार तेज बहादुर चन्द निर्बिरोध निर्वाचित भएका हुन । चन्दद्धय निरञ्जन प्रशाद भट्ट प्यानलबाट उम्मेदवार थिए । पुष्पराज अवस्थी प्यानलबाट सचिवका उम्मेदवार गोरेसिह ऐर र कोषाध्यक्षका उम्मेदवार दिल बहादुर सिहले उम्मेदबारी फिर्ता लिएपछि उनीहरु निर्बिरोध निर्वाचित भएका हुन ।

परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।