Advertisement

सफल बचत तथा ऋण सहकारी संस्थाको १६औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर – सफल बचत तथा ऋण सहकारी संस्थाको १६औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाका अध्यक्ष कृष्ण बहादुर कुँवरको सभापतित्व एबं जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यतामा भीमदत्त नगरपालिकाको सभाकक्षमा सम्पन्न भएको हो ।  साधारण सभामा अध्यक्षले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले कोषाध्यक्ष नबराज जोशी द्धारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पनि पारित गरिएको छ ।
सदस्यका लागि मोटरसाइकल खरिद गर्न ऋण प्रदान गर्दै आएको छ ।

२०६६ सालमा २९ जना शेयर सदस्यबाट २९ हजार संकलन गरी स्थापना गरिएको थियो । २०८१ असार मसान्तसम्म संस्थाका १ हजार ६ सय ८४ शेयर सदस्य रहेकोमा आर्थिक वर्ष २०८२ असार मसान्त सम्ममा १२५ पुरुष, १३० महिला र ३ संस्थागत गरी २५८ शेयर सदस्य वृद्धि भएर १ हजार ९ सय ४२ शेयर सदस्य रहेका छन् ।
असल बचतकर्ताका रुपमा कृष्ण प्रसाद खरेल र विनोद कुमार केकि लाई सम्मान गरिएको छ । असल ऋणीको रुपमा दिल बहादुर एर र प्रकाश सिंह ठकुरीलाई सम्मान गरिएको छ । त्यसैगरी उत्कृष्ठ कर्मचारी पुरस्कार धनेश्वरी नेगि शाहलाई प्रदान गरिएको छ । उहालाई सम्मानपत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको छ ।

साधारण सभामा नेपाल इटा व्यवसायी महासंघका निवर्तमान अध्यक्ष शंकर बहादुर चन्द, निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य प्रेम प्रकाश भट्ट र जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भवानी चन्द विशिष्ठ अतिथि रहेका थिए । कार्यक्रमको सहजीकरण संस्थाका कोषाध्यक्ष कमलेश कुमार कपाडी ले गरेको थिए भने स्वागत मन्तव्य उपाध्यक्ष नबराज जोशीले गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

महेन्द्रनगर – दोधारा चादनी नगरपालिका वडा नं. ९ झाक्रिटोलकी सम्झना धामीको घरबाट असार ३२ गते बिहिबार दिउसो २ बजे प्रहरीले बहुमुल्य ग...
टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बन...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोला...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज