Advertisement

वडा नम्बर ४को नव निर्मित प्रशासनिक भवनको समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नं. ४ को नवनिर्मित प्रशासनिक भवनको औपचारीकरुपमा समुद्धघाटन गरीएको छ । नयाँ बर्षको अवसरमा दोधारा चाँदनी नगरपालिकाका वडा नं. ४को प्रशासनिक भवनको समुद्धघाटन नगर प्रमुख किशोर कुमार लिम्बुले भवनको उद्धघाटन गरेका हुन् । दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारको अध्यक्षता एवं नगर प्रमुख किशोर कुमार लिम्बुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । नगरपालिकाले सबै वडामा कार्यालय भवन निर्माण गर्ने योजना सहित काम अघि बढाएको छ । वडा कार्यालय भवन उद्धघाटन गर्दै नगर प्रमुख किशोर कुमार लिम्बुले अझै केही वडा कार्यालयको भवन निमार्णको लागी पहल भईरहेको बताए । नगरप्रमुख लिम्बुले सबै वडामा पुर्वाधार निर्माण गरि सेवा प्रवाह गर्ने नीति अन्र्तगत वडा कार्यालयका लागि भवन निर्माण कार्य सम्पन्न भएको बताए ।
दोधारा चाँदनी नगरपालिकाले बिनियोजन गरेको झण्डै रु ९० लाखमा वडा कार्यालयको भवन निमार्ण भएपछि सेवाग्राहीहरुलाई सेवा दिन सहज भएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताए । वडाध्यक्ष भक्त बहादुर सुनारले आफ्नै कार्यालयबाट जनतालाई सहज रुपमा सेवा दिन कार्यालय निर्माण गरिएको बताउनु भयो । वडा अध्यक्ष सुनारका अनुसार भवन निर्माण भएपछि वडावासीले सरहजरुपमा सेवा पाउनेछन् । कार्यक्रममा महिला स्वयमसेवीका, कर्मचारी, पुर्व जनप्रतिनिधी लगाएतलाई सम्मान गरिएको थियो ।

वडा कार्यालय भवन उद्धघाटन कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, नगरउपप्रमुख गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिकाका पुर्व नगरउपप्रमुख चिनी गिरी ओझा, वडाध्यक्ष भक्त बहादुर सुनार लगाएत जनप्रतिनिधी, स्थानियबासी तथा कर्मचारीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज