Advertisement

भूमि अधिकार तथा श्रमिक संगठनद्धारा भूमि समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष पन्तलाई बधाई तथा सम्मान

महेन्द्रनगर–भूमि समस्या समाधान आयोग कञ्चनपुरका नवनियुक्त अध्यक्ष नेत्रप्रकाश पन्तलाई भूमि अधिकार तथा श्रमिक संगठन नेपालले बधाई तथा शुभकामना दिदै सम्मान गरेको छ । शुक्रबार महेन्द्रनगरमा भूमि अधिकार तथा श्रमिक संगठन कञ्चनपुरका अध्यक्ष सुरेश विकको अध्यक्षतामा गरीएको कार्यक्रममा प्रमुख अतिथि रहेका भूमि समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष पन्तलाई बधाई तथा सम्मान गरिएको हो ।

भूमि समस्या समाधान आयोग कञ्चपुरका अध्यक्ष पन्तलाई कार्यक्रममा फुल माला र खादा लगाएर सम्मान गरिएको भूमि अधिकार तथा श्रमिक संगठनका उपाध्यक्ष खिमा कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा संगठनका अध्यक्ष विकले जिल्लाको भूमिसम्बन्धी समसामयिक समस्याको बारेमा जानकारी गराउनुभएको उपाध्यक्ष कार्कीले बताउनुभयो । उनका अनुसार कार्यक्रममा स्वागत मन्तव्य श्रमिक संगठनका उपाध्यक्ष पार्वती भाटले राखेका थिए । दिएको छ ।

जिल्लाको भूमिसम्बन्धी समसामयिक समस्याको बारेमा जानकारी लिएका भूमि समस्या समाधान आयोग अध्यक्ष पन्तले भूमिसम्बन्धी सम्पूर्ण कार्य जतिसक्दो चाडोसक्ने ढंगले तिव्ररुपमा कार्य अघि बढाउने बताउनुभयो । उहाँले आफुलाई दिएको बधाई तथा सम्मानप्रति कृतज्ञता ज्ञापन गर्नुभयो । कार्यक्रममा नेकपा एमाले भीमदत्त नगर अध्यक्ष हिमाल चन्द, भूमि अधिकार श्रमिक संगठनका इृन्चार्ज लक्ष्मी भट्ट विशिष्ठ अतिथि रहेका थिए । भूमि अधिकार तथा श्रमिक संगठनका सचिव भुवन विहारी पन्त, सहसचिव सिता डगौरालगायतका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

महेन्द्रनगर – लालझाडी गाउँपालिकाले २१ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा तिन जनालाई सम...
एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

महेन्द्रनगर – एसईई परिक्षामा चार जिपिए ल्याई उत्तीर्ण भएकी समृद्धी ऐरीलाई सम्मान गरीएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ कटानस्थित...
भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

महेन्द्रनगर– होली फेम्लि ईग्लिस मिडियम स्कूलको आयोजनामा संञ्चालित भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत सेमि...
भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस...
निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

महेन्द्रनगर – एमाले केन्द्रीय सदस्य निरुदेबी पाल केहि दिन अगाडि मात्रै एमाले अध्यक्ष केपी शर्माओलीको सचिवालय प्रमुखमा चयन भएका छन्...
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

काठमाडौं, - नेकपा(एमाले) ले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले प्रचार तथा प...
उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

महेन्द्रनगर - उच्च अदालत बार एसोसिएसन महेन्द्रनगरको ६ औं कार्य समितिका लागि अध्यक्षमा भोजराज पाठक र सचिवमा रोशन लाल चौधरी निर्वाचि...
अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

महेन्द्रनगर - भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज