Advertisement

परशुराम मिडियाद्धारा दलित समुदायका पत्रकारको नेतृत्व विकास अभिमुखिकरण

महेन्द्रनगर – परशुरामा मिडिया प्रालिले दलित समुदायका पत्रकाहरुको नेतृत्व विकास गर्न एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार भीमदत्त नगरपालिकाको आर्थिक सहयोग तथा राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखाको सहकार्यमा परशुराम मिडिया प्रालिका अध्यक्ष धन बहादुर बोहरा(डिवि)को सभापतित्वमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरीएको हो ।

कार्यक्रममा बरिष्ठ पत्रकारद्वय चित्राङ्क थापा, खेम भण्डारीले प्रशिक्षण दिएका थिए । प्रशिक्षण दिदै बरिष्ठ पत्रकारद्वय थापा र भण्डारीले दलित समुदायका पत्रकारहरुले समेत आफ्नो क्षमता विस्तारमा जोडदिए । नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले निरन्तर पत्रकारितामा आचारसंहिता अनुरुप अघि बढ्नुपर्नेमा जोडदिए । यस्तै नेपाल पत्रकार महासंघ कञ्चनपुरका निर्वतमान अध्यक्ष माधव सिह धामीले ईमान्दारितापुर्वक पत्रकारिता गर्नुपर्नेमा सुझाव दिए ।

 

कार्यक्रममा सहभागि दलित समुदायका पत्रकारहरुले भीमदत्त नगरपालिकाले आयोजना गरेको कार्यक्रमबाट केही नयाँ विषयबस्तु बारे जानकारी भएको बताएका छन । दलित समुदायका अगुवा पत्रकारद्वय रवि विवश, सुजित रमेश सिनालले दलित समुदायका पत्रकारको क्षमता अभिबृद्धिका लागि भीमदत्त नगरपालिकाले गरेको सहयोगले केही अभिमुखिकरण भएको बताउँदै तालिममा सिकेका विषयबस्तु व्यवहारिक कार्यान्वयनमा जोडदिए ।

 

परशुराम मिडिया प्रालिका संचालक धन बहादुर बोहरा(डिवि)ले दलित समुदायका पत्रकारको क्षमता विस्तारका लागि गरीएको कार्यक्रमबाट पत्रकारहरुले नयाँ कुरा सिक्ने अवसर पाएको र उक्त ज्ञान व्यवहारिकरुपमा कार्यान्वय गर्न सुझाव दिए ।

 

कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामी, राष्ट्रिय दलित पत्रकार महासंघका केन्द्रिय सदस्य सुरेन्द्र पाल्पालि लगायत बरिष्ठ पत्रकार खेम भण्डारी, चित्राङ्ग थापा, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष माधव सिंह धामी र पत्रकार रनि विवस सहभागि रहेको कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ कञ्चनपुरका अध्यक्ष खडक कोलीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण सुजित सिनालले गरेका थिए ।

 

विभिन्न मिडियामा कार्यरत दलित समुदायका पत्रकारसहित ३६ जना पत्रकारहरुको सहभागिता रहेको िथियो । परशुराम मिडिया प्रालिले विगतदेखि नै पत्रकारीता तालिम दिदै आईरहेको छ ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको...
एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज