Advertisement

गृहमन्त्री लेखक गृह जिल्ला कञ्चनपुर आउदै

कञ्चनपुर । नेपाली काग्रेंसका नेता तथा गृहमन्त्री रमेश दत्त लेखक भोली गृह जिल्ला कञ्चनपुर आउने भएका छन् । गृहमन्त्री भएपछि रमेश दत्त लेखक पहिलो पटक गृह जिल्ला आउन लागेका हुन् । भोली अर्थात मंगलवार बिहान ११ बजे कञ्चनपुरको पुर्नवास, दिउसो १ बजे बेलौरी, दिउसो २ बजे वेल्डाँडी पुगेर कार्यकर्ता तथा स्थानियबासी संग भेटघाट कार्यक्रम तय भएको नेपाली काग्रेंस शुदुरपश्चिम प्रदेश सह–महामन्त्री गोपाल दत्त भट्टले जानकारी दिनुभएको छ् । गृहमन्त्री रमेश दत्त लेखकले सो क्षेत्रमा सुरक्षा अवस्था र गएको असार २२, २३ र २४ गतेको बाढीका कारण भएको क्षतिको बारेमा बिषयमा स्थानियबासीबाट जानकारी लिनुहुने छ् ।

यस्तै १९ गते अर्थात बुधवार ११ बजे नेपाली काग्रेंस जिल्ला कार्य समिति कञ्चनपुरमा कार्यकर्ता तथा स्थानियबासीहरु संग भेटघाट, अपरान्ह ४ बजे दोधारा चाँदनी नगरपालिकामा रहेको नेपाली काग्रेंसको विपी स्मृती भवनको समउद्धघाटन, नवनिर्मित ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको भवनको समउद्धघाटन र नगर क्षेत्रको बाढी ग्रस्त क्षेत्रको निरिक्षण कार्यक्रम तय गरिएको नेपाली काग्रेंस शुदुरपश्चिम प्रदेश सह–महामन्त्री भट्टले बताउनुभएको छ् ।

र विहिवार गते ९ बजे झलारीमा कार्यकर्ता तथा स्थानियबासीहरु संग भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली काग्रेंस जिल्ला कार्यसमिति कञ्चनपुरले जनाएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज