Advertisement

एमाले कञ्चनपुरद्धारा साईवर अपराध अन्तरगत जिप्रकामा मुद्धा

महेन्द्रनगर – नेकपा(एमाले) कञ्चनपुरद्धारा साइबर अपराधमा मुद्दा दर्ता गराएको छ । नेकपा(एमाले)ले सामाजिक सञ्जाल फेसकुमा पार्टी विरुद्ध अनर्गल प्रचार गरिएको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालयमा बन्दना प्रकाशन, लक्ष्मण कठायत, चितवनले जन्माएको मान्छे र स्मार्ट न्यूज विरुद्ध साइबर अपराध अन्तरगत कारवाहीका लागि जाहेरी दर्ता गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा दर्ता जाहेरीमा सामाजिक सञ्जालमा एमाले कञ्चनपुरको सिङ्गो टीम रास्वपा प्रवेश, एमाले संस्थापन रास्वपा प्रवेश लगायतका भ्रामक प्रचार सामाग्री र भिडियो पोष्ट गरी चुनाव प्रभावित र पार्टी बदनाम हुने काम गरेकोले उक्त कार्यमा संलग्नलाई कारवाहीको माग गरिएको छ ।


माघ १२ गते सामाजिक सञ्जालमा विभिन्न व्यक्तिका नाममा खोलिएका एकाउण्ट मार्फत एमाले कञ्चनपुरको सिङ्गो टीम रास्वपा प्रवेश लगायतका सूचना सार्वजनिक गरिएका थिए ।
एमाले कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढाले सोही दिन खण्डन गरेकी थिइन । एमाले कञ्चनपुरका प्रचार विभाग प्रमुख जनकराज अवस्थीले चुनावी वातावरण बिथोल्ने र एमालेको बदनाम गर्ने मनसाय राखेर फेसकुबाट ती सामाग्री राखेर प्रचार गरिएकाले कारवाहीका लागि जाहेरी दिइएको बताए ।

बुधबार नै एमाले कञ्चनपुरले एक विज्ञप्ति सार्वजनिक गर्दै आफुलाई बैकल्पिक शक्ति भन्न रुचाउने राष्ट्रिय स्वतन्त्र पार्टी कति झुट र मिथ्या प्रचारको सहारा लिईरहेको छ भन्ने कुरा स्पष्ट देखिएको जनाएको छ । विज्ञप्तिमा आफ्ना कुनै पनि कार्यकर्ता रासपा प्रवेश नगएको स्पष्टिकरण दिईएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज