Advertisement

एमविविएसमा नाम निकाल्न सफल दुई विद्यार्थीलाई डाईमण्ड पब्लिकद्धारा सम्मान

महेन्द्रगनर–गौड्डाचौकीस्थित डाईमण्ड पब्लिक एकेडमीले एमविविएसमा नाम निकाल्न सफल दुई जना विद्यार्थीलाई सम्मान गरेको छ । शनिबार भीमदत्त नगरपालिका वडा नं. १० गड्डाचौकीस्थित डाईमण्ड एकेडेमीले ३०औ बार्षिक उत्सव समारोहको अवसरमा डाईमण्ड पब्लिक एकेडेमीबाट एसईई उतिर्ण गरी हाल एमविविएस डाक्टर पढ्नका लागि नाम निकाल्न सफल विद्यार्थीहरु यसराज भट्ट र गैतम पन्तलाई सम्मान गरेको हो । दुवै जना विद्यार्थीले डाईमण्ड पब्लिक एकेडेमीबाट २०७८ सालको एसईई परीक्षा उत्तिर्ण गरेका हुन् । भने अहिले एमविविएस पहिलो बर्षमा अध्ययनरत रहेको छन् ।
दुबै जना विद्यार्थीहरु एमविविएस अध्ययनको शिलशिलामा जिल्लाबाहिर भएको कारण सम्मान पत्र उनीहरुका आमाबुवाले ग्रहण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष जीवन रानाले सम्मान पत्र हस्तान्तरण गरेकी थिईन् । उनीहरुलाई सम्मानपत्रका साथै अविर टिका लगाई दोसल्ला ओडाईएको थियो ।
बार्षिक उत्सब कार्यक्रममा गत शैक्षिक शत्रको बार्षिक परिक्षामा प्रत्येक कक्षाबाट उत्कृष्ठ चार जना विद्यार्थी, विभिन्न खेलकुद विधामा उत्कृष्ठ चार जना विद्यार्थीहरुलाई पुरस्कार तथा मेडल र प्रमाणपत्र प्रदान गरीएको थियो । त्यसैगरी कायक्रमभरी विद्यार्थीहरुले नृत्य, गायनलगायत विबिभ सास्कृतिक मनोरञ्जन गराएका थिए । उक्त समारोहमा उल्लेख्यमात्रामा विद्यार्थीको साथसाथै अभिभावकहरुको सहभागिता रहेको थियो । अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरीएको थियो । त्यसैगरी एकेडेमीले मोष्ट एक्टीभ टिचरलाई पनि सम्मान गरेको छ ।

 

बार्षिक उत्सव कार्यक्रमको सभापतित्व विद्यालयका संञ्चालक हिरा चन्दले गरेका थिए भने प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका निति तथा योजना आयोग उपाध्यक्ष जीवन राना रहेकी थिईन् । त्यसैगरी विशिष्ठ अतिथिमा विष्ट रहेका थिए ।
कार्यक्रमको संञ्चालन शिक्षक विरेन्द्र जोशीले गरेका थिए भने स्वागत मन्तव्य मदन जोशीले राखेका थिए ।

 

 

 

 

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज