Advertisement

तेस्रो अमिटी फेष्ट विबिध कार्यक्रम गरी सम्पन्न

महेन्द्रगनर – तेस्रो अमिटी फेष्ट विबिधि कार्यक्रमका साथ सम्पन्न भएको छ । शनिबार भीमदत्त नगरपालिका वडा नं. ६ बनगाँउस्थित अमिटी कलेजमा रहेको विभन्नि चार क्लवहरुको संयुक्त आयोजनामा गरीएको अमिटी फेष्ट कलेजका अध्यक्ष गोकुलदेव भट्टको सभापतित्व तथा सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा नियन्त्रक अनुराधा रोकायाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

 

फेष्टमा विद्यार्थीहरुले फुड स्टल, स्पोट्र्स लगायतका स्टल राखेका थिए भने नृत्य, कमेडीसहित कन्सर्ट सो पनि प्रदर्शन गरेका थिए । कलेजहरुमा फेष्टहरु आयोजना गर्नु समयसान्दर्भिक रहेको उल्लेख गर्दै फेष्टले पाठ्यक्रमको उदेश्य पुर्ति गर्ने प्रमुख अतिथि सुप विश्वविद्यालयका परीक्षा नियन्त्रक अनुराधा रोकायाले बताईन् । त्यसैगरी कलेजका अध्यक्ष गोकुलदेव भट्टले विद्यार्थीहरुलाई भविश्यमा जीवनपयोग ज्ञान सिकाउन सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान प्रदान गर्नुपर्ने अहिलेको महत्वपूर्ण आवश्यकता रहेको उल्लेख गरे ।
कलेजमा ईभेन्ट म्यानेजमेन्ट क्लव, अमिटी ईन्टरप्रिनिरियर डेभलभमेन्ट क्लव, अमिटी स्पोट्र्स एण्ड कल्चरल क्लव र हेल्थ एण्ड हाईजिन क्लव रहेका छन् । कलेजमा रहेका सबै क्लवहरुको सहकार्यमा फेष्टको आयोजना गरीएको हेल्थ एण्ड हाईजिन क्लवकी अध्यक्ष आरती पाण्डेयले बताईन् । उनले फेष्टमा हाइजनिक फुडहरुको स्टल राखिएको पनि बताईन् ।
विद्यार्थीहरूको चौतर्फी विकास गर्न र भविश्यमा अध्ययन पुरा गरीसकेपछि विद्यार्थीहरुलाई उद्यमशिल तथा स्वरोजगार बनाउने उदेश्य पुरा गर्न कार्यक्रमले टेवा पुग्ने कलेजका प्रिन्सिपल रविन्द्र अवस्थीले बताए ।

 

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज