Advertisement

आर्थिक ऐनमा भएको कर छुटको सौहलियत लिन कञ्चनपुरका व्यवसायीलाई आग्रह

Advertisement

महेन्द्रनगर–आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले एक कार्यक्रम गरी कञ्चपनुरका व्यवसायीहरुलाई आर्थिक ऐन ०८१मा भएको कर छुटको सौहलियत लिन आग्रह गरेको छ । शुक्रबार आन्तरीक राजश्व कार्यालय कञ्चनपुरले पत्रकारहरु संग एक औपचारीक कार्यक्रमको आयोजना गरी आर्थिक ऐन ०८१मा उल्लेख गरीएअनुसार आर्थिक बर्ष २०८१ असार मसान्तसम्मको आर्थिक विवरण नवुझाएका तथा कर तिर्न बाकि रहेका सम्पूर्ण व्यवसायीहरुलाई कर छुटको सौहलियत लिन आग्रह गरेको हो ।

पत्रकारहरु संगको छलफलमा आन्तरीक राजस्व कार्यालय कञ्चनपुरका कर अधिकृत विजय भुसालले आर्थिक ऐन ०८१मा उल्लेख गरीएको कर छुटको सौहलियत फागुन मसान्तसम्म रहेको बताउनुभयो । उहाका अनुसार पुराना पेन दर्ता गराएका तर आर्थिक विवरण तथा कर चुक्ता गर्न बाकि रहेका व्यवसायीहरुले शुन्य खर्चमा पेन बन्द गराउन सक्नेछन् । त्यसैगरी १०÷१२ बर्ष भन्दा बढि समयदेखि मासिक विबरण हाल्न बाकि भएका नन फिल्टर भएर बसेका मुल्यअभिबृद्धिमा दर्ता गराएका करदाताले समेत ८०–९० प्रतिशतसम्म छुट पाउने उहाले बताउनुभयो ।

आन्तरीक राजस्व कार्यालयका कर अधिकृत भुसालले आर्थिक ऐनले व्यवस्था गरेका छुट सुविधा सम्बन्धी सौलियत लिनुपर्ने करदाताको लिष्ट उद्योग बाणिज्य संघ कञ्चनपुर लगायत घरेलु कार्यालयमा पठाईसकेको बताउनुभयाये । उहाका अनुसार जिल्लामा कुल करदाताको ५१ प्रतिशत करदाता नन फिल्टर भएर बसेका छन् ।

उनका अनुसार करको दायरामा आएका नआएका दुवै तर्फहरुलाई सुविधा रहेको छ । करको दायरामा नआएका तर घरेलुमा फर्म दर्ता गराएर कुनै पनि कारोवार नगरेका करदातालाई पनि घरेलुले फर्म बन्द गर्न कर चुक्ता मागिरहेकोले उक्त करचुक्ता लिन कर कार्यालयले छुट प्रदान गरीरहेको कर अधिकृत भुषाले बताउनुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

महेन्द्रनगर – कञ्चनपुरमा लागू पदार्थविरुद्ध सचेतना कार्यक्रमको आयोजना गरिने भएको छ । बुधबार आयोजक घटाल युवा विकास समाज र सह आयोजक ...
मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

कल्पना साउद, कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरकी एक मृगौला र क्यान्सरपीडित महिला मृत्युको मुखमा पुगेकी छिन ।...
नेकपा(एमाले) कञ्चनपुरद्धारा ११औ महाधिवेशन प्रतिनिधिलाई प्रमाण पत्र वितरण

नेकपा(एमाले) कञ्चनपुरद्धारा ११औ महाधिवेशन प्रतिनिधिलाई प्रमाण पत्र वितरण

महेन्द्रनगर – एमाले पार्टी कार्यालयमा ११ औं महाधिवेशनका लागि कञ्चनपुरबाट निर्वाचित प्रतिनिधिलाई प्रमाण पत्र प्रदान गरिएको छ । एमाल...
बेलडाँडीमा एक हप्तासम्म दिनभर विद्युत अवरुद्ध हुने

बेलडाँडीमा एक हप्तासम्म दिनभर विद्युत अवरुद्ध हुने

महेन्द्रनगर–नेपाल विद्युत प्राधिकरण, बेलौरी वितरण केन्द्रले बेलौरी सबस्टेसन अन्तर्गत बेलडाँडी फिडरबाट विद्युत लिइरहेका क्षेत्रका उ...
कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एचआईभि संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले विश्व एड्स दिवस २०२५को अवस...
बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

महेन्द्रनगर–बेलडाडी गाउपालिका उपाध्यक्ष शान्ती नाथले मानसिक रोगबाट पिडित बालिकाको उद्धार गरेकी छन् । पछिल्लो समयमा मानसिक स्थीती क...
औषधि व्यवसायी मंसिर १६ गतेसम्म चरणबद्ध आन्दोलनमा, आन्दोलनको क्रममा दैनिक व्यवसाय ठप्प पार्दै

औषधि व्यवसायी मंसिर १६ गतेसम्म चरणबद्ध आन्दोलनमा, आन्दोलनको क्रममा दैनिक व्यवसाय ठप्प पार्दै

महेन्द्रनगर–आईतबारदेखि आन्दोलनमा उत्रिएका औषधि व्यवसायीहरुले सोमबार दुई घण्टा व्यवसाय नै बन्द गरेका छन् । सरकारले औषधि ऐन संशोधनगर...
मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न

मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न

महेन्द्रनगर–मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न भएको छ । प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय महेन्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज