Advertisement

‘समृद्धि र बिकासको लागि खेल क्षेत्रको विकास हुन आवश्यक’ : मेयर लिम्बु

Advertisement

दोधारा । दोधारा चाँदनी नगरपालिकाको समृद्धि र बिकासको लागी खेल क्षेत्रको महत्वपुर्ण योगदान हुन आवश्यक रहेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकामा जारी संस्थागत बिद्यालयको छाता संगठन निजी बिद्यालय क्षेत्रिय कमिटि दोधारा चाँदनीले आयोजना गरेको आठौं खेलकुद महोत्सव कार्यक्रमको उद्धघाटन सत्रमा बोल्दै नगर प्रमुख किशोर कुमार लिम्बुले यस्तो बताउनुभएको हो । खेलकुद क्षेत्रको विकास गर्न सके राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती कमाउन सकिने भन्दै नगरप्रमुख लिम्बुले नगरपालिका खेलकुद गतिविधि थप अघि बढाउन तयार रहेको समेत स्पष्ट पार्नुभएको छ् । निजी बिद्यालय क्षेत्रिय कमिटि दोधारा चाँदनीले आयोजना गरेको आठौं खेलकुद महोत्सव कार्यक्रमको उद्धघाटन सत्रमा बोल्दै नगरप्रमुख किशोर कुमार लिम्बुले खेलाडीलाई निर्धक्क भएर खेल क्षेत्रमा लाग्नको लागि संघिय सरकारले प्रत्याभुती गराउनुपर्ने बताउनुभयो ।

स्थानीय सरकार र संघ बीचको सहकार्यमा ठुलो खेलकुदका गतिविधि बढाउन सकिने भन्दै उहाँले त्यसको लागि नगरपालिका हातेमालो गर्न तयार रहेको समेत बताउनुभएको छ् । खेल क्षेत्रमा लाग्ने खेलाडीलाई सम्मान तथा खेल क्षेत्रबाट हुने पलाय रोक्न सके मात्र खेल क्षेत्रको विकास हुने उहाँको भनाई रहेको छ् ।

राष्ट्रको नाम संगै व्यक्तिको नाम र प्रतिष्ठा संग जोडिएको खेल क्षेत्रको बिकास हुन आवश्यक रहेको उहाँको भनाई रहेको छ् । खेल क्षेत्रको विकासले देशको समृद्धि संगै हरेक मानिसलाई शारिरीक तथा मानसिक रुपमा स्वस्थ बन्न महत्वपूर्ण भूमिका खेल्ने नगर प्रमुख लिम्बुको भनाई छ् ।

खेलकुद क्षेत्रलाई अघि बढाउने उद्देश्य अनुरुप दोधारा चाँदनी नगरपालिकाले नगर स्तरिय खेलकुद मैदानलाई ब्यवस्थीत बनाउने अवधारणा अघि सारेको छ् । दोधारा चाँदनी नगरपालिकाको एक्लो प्रयासले नगर क्षेत्रमा खेलकुद बिकासमा सम्भव नभएको हुदा प्रदेश सरकार र संघिय सरकार समेत एक जुट हुन आवश्यक रहेको नगरप्रमुख लिम्बुको भनाई रहेको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

महेन्द्रनगर – कञ्चनपुरमा लागू पदार्थविरुद्ध सचेतना कार्यक्रमको आयोजना गरिने भएको छ । बुधबार आयोजक घटाल युवा विकास समाज र सह आयोजक ...
मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

कल्पना साउद, कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरकी एक मृगौला र क्यान्सरपीडित महिला मृत्युको मुखमा पुगेकी छिन ।...
नेकपा(एमाले) कञ्चनपुरद्धारा ११औ महाधिवेशन प्रतिनिधिलाई प्रमाण पत्र वितरण

नेकपा(एमाले) कञ्चनपुरद्धारा ११औ महाधिवेशन प्रतिनिधिलाई प्रमाण पत्र वितरण

महेन्द्रनगर – एमाले पार्टी कार्यालयमा ११ औं महाधिवेशनका लागि कञ्चनपुरबाट निर्वाचित प्रतिनिधिलाई प्रमाण पत्र प्रदान गरिएको छ । एमाल...
बेलडाँडीमा एक हप्तासम्म दिनभर विद्युत अवरुद्ध हुने

बेलडाँडीमा एक हप्तासम्म दिनभर विद्युत अवरुद्ध हुने

महेन्द्रनगर–नेपाल विद्युत प्राधिकरण, बेलौरी वितरण केन्द्रले बेलौरी सबस्टेसन अन्तर्गत बेलडाँडी फिडरबाट विद्युत लिइरहेका क्षेत्रका उ...
कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एचआईभि संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले विश्व एड्स दिवस २०२५को अवस...
बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

महेन्द्रनगर–बेलडाडी गाउपालिका उपाध्यक्ष शान्ती नाथले मानसिक रोगबाट पिडित बालिकाको उद्धार गरेकी छन् । पछिल्लो समयमा मानसिक स्थीती क...
औषधि व्यवसायी मंसिर १६ गतेसम्म चरणबद्ध आन्दोलनमा, आन्दोलनको क्रममा दैनिक व्यवसाय ठप्प पार्दै

औषधि व्यवसायी मंसिर १६ गतेसम्म चरणबद्ध आन्दोलनमा, आन्दोलनको क्रममा दैनिक व्यवसाय ठप्प पार्दै

महेन्द्रनगर–आईतबारदेखि आन्दोलनमा उत्रिएका औषधि व्यवसायीहरुले सोमबार दुई घण्टा व्यवसाय नै बन्द गरेका छन् । सरकारले औषधि ऐन संशोधनगर...
मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न

मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न

महेन्द्रनगर–मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न भएको छ । प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय महेन्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज