Advertisement

दोधारा चाँदनी नगरपालिका कार्यालयमा रहेको ‘हेल्प डेस्क’ ले सेवाग्राही सहजता

Advertisement

दोधारा । गुनासो समाधान तथा सहजताको लागी दोधारा चाँदनी नगरपालिका कार्यालयले ‘हेल्प डेस्क’ संचालन गर्दै आएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयमा आउने सेवाग्राहीलाई सहजता र उनिहरुको गुनासो सुन्ने र समाधान गर्नको लागी ‘हेल्प डेस्क’ संचालन गर्दै आएको दोधारा चाँदनी नगरपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिदत्त जोशीले जानकारी दिनुभएको छ् । नगरपालिका कार्यालयमा आएर सेवा लिने सेवाग्राहीका सहजताको लागी ‘हेल्प डेस्क’ संचालन हुदै आएको निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिदत्त जोशीले बताउनुभएको छ् । नगरपालिका कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताको लागी २ वर्ष अघि देखि नगरपालिका कार्यालयमा हेल्प डेस्क स्थापना गरि संचालनमा ल्याएको निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिदत्त जोशीले बताउनुभएको छ् । कुनै पनि सेवाग्राहीलाई नगरपालिकाबाट पाउने सेवामा समस्या उत्पन्न भए तत्काल सहयोग पुर्‍याउने हेतुले स्थापना गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिदत्त जोशीले बताउनुभयो ।

सेवाग्रहीको सहजताको लागी पैसा नलाग्ने गरी टोल फ्री नम्बर राखिएको उहाँले बताउनुभएको छ् । सेवा लिन नगरपालिकामा पुगेका नागरिकहरुलाई अलमल नहोस् भन्ने हेतुले हेल्प डेस्क स्थापना गरिएको र यसबाट नगरिकहरुले सहजता भईरहेको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष तथा नगर प्रबक्ता हरिसिंह धनाडीले जानकारी दिनुभएको छ् । देनिक सरदर १ सय बढी सेवाग्राहीले हेल्प डेस्कबाट सेवा पाईरहेको नगर प्रबक्ता हरिसिंह धनाडीले बताउनुभएको छ् । नगरपालिकामा सेवा लिन आउदा जेष्ठ नागरिक, अपांगता भएका, लेख्न पढ्न नजान्नेहरुलाई सेवा दिन नगरप्रमुखको बिशेष पहलमा हेल्प डेस्क स्थापना गरिएको नगर प्रबक्ता धनाडीले बताउनुभयो ।

नागरिकहरुलाई सहायता प्रदान गर्न, सूचना प्रबाह गर्न र गुनासो सुनुवाई गर्न हेल्प डेस्क स्थापना गरिएको उहाँको भनाई छ् । नगरपालिकाले प्रदान गर्दै आएको सेवालाई व्यवस्थित, विश्वसनिय र प्रभावकारी बनाउन तथा नागरिकको सहज पहुँच पुर्‍याउनका लागी नगरपालिकामा हेल्प डेस्क संचालन संगै सुचना प्रविधिको प्रयोग गर्दै गुणस्तरीय सेवाको सुनिश्चितता प्रदान गर्दै आएको नगरपालिका कार्यालयले जनाएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रचार ...
फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

महेन्द्रनगर – महेन्द्रनगरको बहुचर्चित स्कूल फ्लोरिडा इन्टरनेशन माविले पाँचौ विज्ञान, कला तथा खाद्य प्रदर्शनी सम्पन्न गरेको छ । बुध...
हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हेमा भट्ट, कञ्चनपुर — कृष्णपुर नगरपालिका वडा नम्बर ४–५ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा मिति २०८२...
एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

महेन्द्रनगर - एनएमबी बैंकले शुक्लाफाँटा नगरपालिका १० का अजय बिकको घर लिलाम प्रकरणमा एनएमबी बैंकले ऋणीलाई दिएको ऋण स्वीकृत र मालपोत...
परशुराम नगरपालिकामा मलामी बोकेर फर्किदै गरेको ट्याक्टर र मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यू

परशुराम नगरपालिकामा मलामी बोकेर फर्किदै गरेको ट्याक्टर र मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यू

महेन्द्रनगर - डडेल्धुराको परशुराम नगरपालिकामा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यू भएको छ । जिल्लाको परशुराम नगरपालिका–९ स्थित कु...
राष्ट्र सेवक बचत तथा ऋण सहकारीको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

राष्ट्र सेवक बचत तथा ऋण सहकारीको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।   ...
प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न

प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न

महेन्द्रनगर - प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न भएको छ । शनिबार चेतन होटलमा सम्पन्न भएको उदघाटन शत्रको...
मर्निङग्लोरीद्धारा  उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान

मर्निङग्लोरीद्धारा उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान

महेन्द्रनगर - मर्निङग्लोरीले उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान गरेको छ । विद्या...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज