Advertisement

कञ्चनभोज र बडुवाल टोलमा जंगली हात्तीको आतंक बढ्दो, रातभरी हात्ती धपाउदै स्थानियबासी

दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा जंगली हात्तीले स्थानियबासीहरुले लगाएको अन्नवाली नष्ट गर्दै आएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ बडुवाल टोल र वडा नं. ७ कञ्चनभोजमा भारतिय जंगलबाट भित्रिएको जंगली हात्तीको बथानले अन्नवाली खाएर, उद्यनेर नष्ट गर्दै आएको स्थानियबासीहरुले बताएका छन् । भारतिय जंगल संग जोडिएको कञ्चनभोज र बडुवाल टोल आसपास क्षेत्रमा जंगली हात्तीले स्थानिय किसानहरुको गहुँ र उखु खेती खाएर तथा उद्यनेर नष्ट गर्दै आएको छ् । बिगत लामो समय देखि भारतिय सिमा संग जोडिएको दोधारा चाँदनीका बिभिन्न बस्तीहरुमा किसानहरुको अन्नपात खाएर तथा घरहरु भत्काउदै आएको हात्तीको बथानले अहिले फेरि गहुँको सिजनमा बस्ती नजिक पुगेर किसानहरुको खेतीपाती नष्ट गर्न थालेको उनिहरुको भनाई रहेको छ् ।

दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोजमा किसानहरुले लगाएको गहुँ र उखुवाली नष्ट गर्दै आएको स्थानियबासी रामसिंह खड्काले बताउनुभएको छ् । समसाँझै नजिकै रहेको भारतिय जंगलबाट हुल बाँधेर बस्ती भित्रिने जंगली हात्तीले दर्जनौ किसानहरुको गहुँ र उखुवाली नष्ट गर्दै आएको स्थानिबासी खड्काले बताउनुभयो ।

साँझ पनै साथ हात्तीको बथान खेतवारीमा पस्ने र बिहान मात्र जंगल फर्कने गरेको स्थानियबासी खड्काको भनाई रहेको छ् । यस वर्ष झण्डै एक महिना देखि कञ्चनभोज र बडुवाल टोलमा मध्यरातमा हात्तीको ठुला हुल आएर बस्तीमा आतंक मच्चाउदै आएको बताईएको छ् ।

यस्तै बडुवाल टोलमा मध्यरातको समयमा हुल बाँधेर आएको जंगली हात्तीको बथानले गहुँवाली नष्ट गर्दै आएको स्थानियबासी महाविर क्षेत्रीले बताउनुभयो । हात्ती

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज