Advertisement

सुनापति गाउँपालिकाका निवर्तमान अध्यक्ष लामाद्वारा जनतालाई धन्यवाद ज्ञापन गर्दै विदा

रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको निवर्तमान अध्यक्ष धावा लामाले सुनापति गाउँपालिका बासी जनतालाई धन्यवाद ज्ञापन गरेका छन् । नेकपा माओवादी केन्द्र केन्द्रिय अनुशासन विभागका सदस्य तथा प्रभावशाली नेता समेत रहेका लामाले आफूले सुनापतिको समृद्दिको यात्रा र आफ्नो पार्टीलाई फेरि विश्वास गरेकोमा आफू हर्षित भएको बताएका छन् ।

आफ्नो नेतृत्वमा सुनापति गाउँपालिकामा जनताको माग र आवश्यकतालाई केन्द्रमा राखी आफूहरुको क्षमताले भ्याएसम्म राम्रो गर्ने कोसिस गरेको बताउँदै मुल्यांकन गर्ने जिम्मा पार्टीको नेता तथा आम जनतामा सुम्पेको बताए ।

‘हामिले बोकेको बिचार र आदर्श, सहित सहीदहरूले खोजेको सुनापति र सबै जनताको माग र आवश्यकतालाई मध्यनजरमा राखी हामीले हाम्रो टिमले भ्याएसम्म समृध्द सुनापतिको यात्रा अघि सार्यौं।’ स्थानिय निर्वाचन पछि जित हासिल गरेपश्चात् विजयसभा कार्यक्रममा आफ्नो भनाई राख्दै भनेका छन्, ‘जनताले मेरो नेतृत्वमा गरेको कामको मुल्याङ्कन गर्दै फेरी पनि नेकपा माओवादी केन्द्रको उम्मेदवारहरु अध्यक्ष, उपाध्यक्ष लगाएतका वडाध्यक्ष एवं सम्पुर्ण जनप्रतिनिधिहरूलाई बिजयी गराउनु भएकोमा,  सबै कमरेडहरु, युवा, बिभिन्न सरकारी ग़ैरसरकारी संस्था, कर्मचारी, पेशा व्यवसायी लगाएतका सम्पुर्ण जनसमुदायप्रति धन्यवाद  व्यक्त गर्दछु । मेरो बाँकी  समय समृध्द सुनापति निर्माण, सम्पुर्ण जनप्रतिनिधिहरु र सुनापतिको जनताको समस्या समाधानमा समर्पित रहने छु ’।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज