Advertisement

ललितपुर निवासी निर्माण व्यवसायी सानु तामाङको कहालीलाग्दो संघर्षको कथा…..

काठमाडौँ । नेपाल राष्ट्रिय तामाङ घेदुङको बुढानिलकण्ठस्थित चप्पलि हाइटमा निर्माणाधिन तामाङ भवनलाई ललितपुर निवासी निर्माण व्यवसायी सानु तामाङले भवन निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। 

नेपाल तामाङ डाजङको केन्द्रीय सदस्यबाट सुरु गरिएको संगठानिक जिवनलाई नेपाल तामाङ युवा घेदुङका ललितपुर जिल्ला अध्यक्षसम्म समालेका तामाङ मध्यम अञ्चल युवा घेदुङ्का संयोजकमा रहेर युवाहरुको नेतृत्व गरिएको थियो । 

सानै देखि बिद्रोही स्वभावका तामाङले जिवनमा थुप्रै संघर्षका डोबहरु पार गर्दै यो अवस्थामा आईपुगेको बताउनुभयो।सामाजिक संस्थाको युवा सङगठनमा रहेर काम गर्दै गरेका तामाङ एकासी राजनीति तिर होमिए नेपाली काङ्ग्रेसमा युवा दस्ता तरुण दलको जिल्ला सदस्यमा संगठित भएर राजनीति यात्रा सुरु गरिएको थियो। तरुण दलबाट शुरु गरेको राजनीतिक यात्राकै क्रम्मा नेपाली काङ्ग्रेसको  १२ औ महाधिवेशनमा सहभागी भइ  आफुलाई नेपाली काङ्ग्रेसको ललितपुर जिल्ला सदस्यमा निर्वाचित  भएर युवा नेताको रुपमा चिनाउदै अन्ततः नेपाली काङ्ग्रेस ललितपुर प्रदेश सभाको समानुपातिक तर्फबाट चुनावी मैदानमा उत्रिएका तामाङ हाल ललितपुर जिल्ला निर्माण व्यवासायी संघको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन । 

आफ्नो जिवनमा धेरै आरोह अवरोह बेहोर्नु परे पनि तामाङ भएकोमा गर्व गर्दै आफ्नो भाषा, धर्म , संस्कार र सँस्कृतिको जगेर्नाको लागि जस्तो सुकै चुनौती वेहोर्न पनि तयार रहेको बताउँदै इतिहास तिर इंकित गर्दै तामाङ जातिलाई जसरी राज्य सत्ताले शोषण गरि पछाडि पारियो हाम्रो ऐतिहासिक धरोहरहरु सखाप गरि हाम्रो इतिहास मेटाउने काम गरे त्यो खोसिएको अधिकार फिर्ता गरि समृद्ध तामाङ समाज निर्माणमा एक भएर लाग्नु पर्ने बताउदै नेपाल राष्ट्रिय तामाङ घेदुङको नेतृत्वमा निर्माणाधिन भवनमा महासचिव प्रबिण बल संग भेट्मा आफू पनि यो अभियानमा सम्पन्न नभए सम्म सहयोग गर्ने बताउनुभयो।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज