Advertisement

Day: ९ फाल्गुन २०८१, शुक्रबार

कञ्चनपुरका सहायक प्रजिअ पाेखरेललाई पितृ शाेक

कञ्चनपुरका सहायक प्रजिअ पाेखरेललाई पितृ शाेक

ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुर जिल्ला का सहायक प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेललाई पितृशोक परेको छ । बिहीबार साँझ सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलका पूजनीय बुबा टोपलाल पोखरेलको ७६ वर्षको उमेरमा असामयिक निधन भएको हो ।  सहायक प्रमुख जिल्ला अधिकारी का पूज्यनीय बुबाको बिहीबार बेलुका ७ बजेर २४ मिनेटमा निधन भएको हो । सहायक प्रजिअ पोखरेलका बुबाको निधनमा फागुन ८ गते जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला सुरक्षा समितिको बसेको बैठकले दिवंगत आत्माको चिरशान्तिको कामना सहित श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना जारी गरेको छ । विक्रम संम्बत २००६ सालमा लुम्बिनी अञ्चल गुल्मी जिल्लामा जन्मनु भएका सहायक प्रजिअका पिता टोपलाल समाज सेवा देखिन थुप्रै क्षेत्रमा काम गर्नु भएको थियो । उहाँको निधन भएको दुखद् खबरले शुभचिन्तक देखि सबै क्षेत्रबाट दिवंगत आत्मा प्रती श्रद्धाञ्जली सहित शोकसन्तप्त परिव...
आर्थिक ऐनमा भएको कर छुटको सौहलियत लिन कञ्चनपुरका व्यवसायीलाई आग्रह

आर्थिक ऐनमा भएको कर छुटको सौहलियत लिन कञ्चनपुरका व्यवसायीलाई आग्रह

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले एक कार्यक्रम गरी कञ्चपनुरका व्यवसायीहरुलाई आर्थिक ऐन ०८१मा भएको कर छुटको सौहलियत लिन आग्रह गरेको छ । शुक्रबार आन्तरीक राजश्व कार्यालय कञ्चनपुरले पत्रकारहरु संग एक औपचारीक कार्यक्रमको आयोजना गरी आर्थिक ऐन ०८१मा उल्लेख गरीएअनुसार आर्थिक बर्ष २०८१ असार मसान्तसम्मको आर्थिक विवरण नवुझाएका तथा कर तिर्न बाकि रहेका सम्पूर्ण व्यवसायीहरुलाई कर छुटको सौहलियत लिन आग्रह गरेको हो । पत्रकारहरु संगको छलफलमा आन्तरीक राजस्व कार्यालय कञ्चनपुरका कर अधिकृत विजय भुसालले आर्थिक ऐन ०८१मा उल्लेख गरीएको कर छुटको सौहलियत फागुन मसान्तसम्म रहेको बताउनुभयो । उहाका अनुसार पुराना पेन दर्ता गराएका तर आर्थिक विवरण तथा कर चुक्ता गर्न बाकि रहेका व्यवसायीहरुले शुन्य खर्चमा पेन बन्द गराउन सक्नेछन् । त्यसैगरी १०÷१२ बर्ष भन्दा बढि समयदेखि मासिक विबरण हाल्न बाकि भएका नन फिल्टर...
पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव पाण्डेयद्धारा पत्रकार कल्याण कोष स्थापनार्थ सहयोग

पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव पाण्डेयद्धारा पत्रकार कल्याण कोष स्थापनार्थ सहयोग

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव कुन्दन पाण्डेयले पत्रकार कल्याण कोष स्थापनार्थ आर्थिक सहयोग गरेका छन् । पत्रकारहरुको हक हित लागी खर्च गर्ने गरि महासंघ शाखाले स्थापना गर्न लागेको पत्रकार कल्याण कोषमा सचिव पाण्डेयले ११ हजार १ सय ११ रुपैया आर्थिक सहयोग गरेका हुन । पत्रकार महासंघ शाखा कञ्चनपुरले दुर्घट्ना, गम्भीर रोग लागेमा, पत्रकार वा परिवारका सदस्यहरुको देहान्त भएमा आर्थिक सहयोग गर्ने उदेश्यले पत्रकार कल्याण कोषको स्थापना गर्न लागेको छ । पत्रकार कल्याण कोष स्थापना गर्नु सकारात्मक कार्य भएकोले धेरै नभएता पनि सानो रकम भएतापनि सहयोग गरेको सचिव पाण्डेयले बताउनुभयो । ‘मैले गरेको सहयोग सानो हो तर पत्रकारहरुको हक हितको लागि पत्रकार कल्याण कोषको स्थापना हुन लागेको छ , सानै भए पनि आफै बाट सुरुवात गर्नु पर्छ भन्ने मनसायले सहयोग गरेको हुँ,’ उनले भने ‘हुन त मैले यति सहयोग गरे भन...
नरेन्द्र रावत स्मृति भलिबल प्रतियोगिता सम्पन्न, उपाधि भीमदत्तको वडा नं. एघारलाई

नरेन्द्र रावत स्मृति भलिबल प्रतियोगिता सम्पन्न, उपाधि भीमदत्तको वडा नं. एघारलाई

अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
महेन्द्रनगर–रिङगौना खेलकुद सम्बद्र्धन तथा सरक्षण समितिले आयोजना गरेको स्व. नरेन्द्र रावत स्मृति भीमदत्त नगर वडा स्तरिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि भीदमत्त नगरपालिकाको वडा नं. एघारले जितेको छ । शुक्रबार भएको फाईनल खेलमा भीनपा ११ले भीनपा १०(ए)लाई ३–२को सेटले हराउँदै उपाधी जितेको छ । वडा नं. ११ले उपाधि जितेसंगै नगद रु. ५१ हजारसहित ट्रफि मेडल र प्रमाण पत्र पाएको छ । त्यसैगरी उपबिजेतामा चित्त बुझाएको भीनपा १०(ए)ले २६ हजार ट्रफिर प्रमाण पत्र पाएको छ । त्यसैगरी तेस्रो भएको भीनपा ९(ए)ले नगद १५ हजार, ट्रफि, प्रमाण पत्र र मेडल प्राप्त गरेको छ । अल राउण्डर विवेक जोशी, वेष्ट लिप्टर विशाल तिरुवा, वेष्ट सर्भिस देवराज जोशी, बेष्ट ब्लकर शुनिल दमाई, वेष्ट डिफेन्सर लक्की तिरुवा, वेष्ट स्पाईकर भीम नाथ घोषित भएका छन । कार्यक्रममा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष हरक सि...
भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरको शिक्षक अभिभावक संघ पुनगठन, अध्यक्षमा दैलेखी सर्वसम्मत

भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरको शिक्षक अभिभावक संघ पुनगठन, अध्यक्षमा दैलेखी सर्वसम्मत

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरको शिक्षक अभिभावक संघ पुनगठन गरिएको छ । शुक्रबार अभिभावक भेलाबाट नमिता दैलेखीको नेतृत्वमा दश सदस्यीय शिक्षक अभिभावक संघको सर्वसम्मतरुपमा पुर्नगठन गरीएको हो । भेलाबाट सदस्यमा धन बहादुर बोहरा, धाना भट्ट, सुर्जा केसी, लक्ष्मण वादी, पुनम राना, महेश्वरी धामी, संगीता वादी सर्वसम्मत चयन भएका छन् । त्यसैगरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र आग्रि, प्रधानाध्यापक केशर सिंह महरा र शिक्षकहरुको तर्फबाट हिरा भट्ट पदेन सदस्यको रुपमा चयन भएका छन । उक्त भेला विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र आग्रिको सभापतित्व तथा प्रधानाध्यापक केशर सिंह महराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । विद्यालय व्यवस्थापन समिति सदस्य डम्बर खड्का लगायतका उपाधिकारी अतिथि रहेका थिए । उक्त भेलामा सयौ अभिभावको साथै शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ...
आठौँ शुक्लाफाँटा पर्यटन महोत्सव सुरु

आठौँ शुक्लाफाँटा पर्यटन महोत्सव सुरु

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । कञ्चनपुरको पर्या–पर्यटन प्रवर्द्धनका लागि भीमदत्त नगरपालिकाको आयोजनामा शुक्रबारदेखि शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको हो । महोत्सवको सुदूपश्चिम प्रदेश सभा सदस्य बेलबहादुर रानाले समुद्धघाटन गरेका छन् । सात दिनसम्म चल्ने महोत्सवको सुपको लोकसंस्कृती झल्किने झागि प्रदर्शनसहित समुद्धघाटन गरीएको हो । कार्यक्रमका प्रमुख अतिथि रहेका प्रदेश सभा सदस्य बेलबहादुर रानाले पर्यटनका माध्यमबाट आम्दानी वृद्धि गर्न गरीएको कार्यक्रम सराहनीय रहेको बताउनुभयो । उनले तीनै तहका सरकारको संयुक्त साझेदारीमा पर्यटकीय कामकाज अघि बढाउनुपर्ने जोडदिएका छन् । भीमदत्त नगरका प्रमुख पदम बोगटीले निकुञ्ज जिल्लाका अन्य पालिकासँगै जोडिएको भए पनि भीमदत्त नगर जेठो पालिका भएकाले आफैँले दायित्व लिएर कार्यक्रम सञ्चालन गरेको बताए । मेयर बोगटीले पर्यटकीय सम्भावना बोकेको शुक्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज