Advertisement

कञ्चनपुर ३ मा रास्वपाका ज्ञानेन्द्र महता भारी मतका साथ विजयी

महेन्कद्रनगर – कञ्चनपुर निर्वाचन क्षेत्र ३बाट राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का ज्ञानेन्द्र सिह महता प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका छन । शनिरबार सम्पन्न भएको मत गणना अनुरुप रास्वपाका उम्मेदवार महता १६उम्मेदवारलाई उछिन्दै प्रतिनिधी सभा सदस्यमा भारी मतका साथ निर्वाचित भएका हुन ।

मुख्य निर्वाचन अधिकृत राजेन्द्र सिह भण्डारीले कञ्चनपुर क्षेत्र न ३ को मत परिणाम अनुसार सबैभन्दा बढी रास्वपाका उम्मेदवार ज्ञानेन्द्र सिह महताले २७ हजार ११८ मत प्राप्त गरेर निर्वाचित भएका छन । महताले आफ्ना निकटतम प्रतिस्पर्धी काँग्रेसका हरि प्रशाद बोहराको भन्दा तेब्बर बढी मत प्राप्त गरेका छन् ।
काँग्रेसका बोहराले ९ हजार ४४३मत ल्याएका छन । गत ०७९मा सम्पन्न भएको प्रतिनिधी सभा सदस्य निर्वाचनमा यस क्षेत्रबाट काँग्रेसका रमेश लेखकले पनि २८हजार १सय मत ल्याएको थिए, उतिबेला काँग्रेसमा आएको जनमत अहिले ठ्याक्कै रास्वपामा आएको छ ।

त्यसैगरी एमालेका डा. दीपक प्रकास भट्टले ७ हजार ५७५, नेकपामा मान बहादुर सुनारले ४ हजार, २८४, राप्रपाका पूर्ण बहादुर चन्दले ३हजार ९०२, नेमकीपामा मिनु गिरीले ४२, जनमोर्चाका लाल ब. कुँवरले ८७, नेकपा संयुक्तका कर्ण बहादुर चन्दले ८६, श्रमसंस्कृति पाटीका गंगादत्त जोशीले २२४, मितेरी पाटीका किरन थापाले ६, नेकपा विप्लव माओवादीका विष्णू प्रकास उपाध्याले ११६, उज्यालो पाटीका भीम बहादुर कुमालले २६८, राष्ट्रिय मुक्ति पाटीका लोकराज भट्टले ७१,आम जनता पाटीकी लक्ष्मी कुमारी विष्टले ३१, स्वतन्त्र थानेश्वर लेखकले ९५, बीरसिह क्षेत्रीले २१ र हर्क बहादुर ऐरले १७७ मत ल्याएका छन ।
कुल १लाख, ३ हजार ८७ मतदाता रहेको कञ्चनपुर ३ मा ५८ हजार, २०९ मत खसेको थिए । ४ हजार ६६३ मत बदर भएका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज