Advertisement

कञ्चनपुरमा ५८ प्रतिशत मत खस्यो, मतपेटिका मतगणना स्थलमा ल्याइँदै

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । जिल्लामा ३ लाख १४ हजार ३८५ मतदाता रहेकोमा १ लाख ८४ हजार ३१६ मत खसेको हो । यो कूल मतको ५८ दशमलव ८३ प्रतिश हो । १ लाख २ हजार ५१९ जना महिला र ८१ हजार ७९७ जना पुरुष मतदाताले मतदान गरेका छन् ।
निर्वाचन क्षेत्र नं १ मा कुल १ लाख १ हजार ७२४ मतदाता रहेकोमा ३३ हजार ४०३ महिला र २७ हजार ६७१ पुरुष मतदाता गरी ६१ हजार ७४ जनाले मतदान गरेका छन् । यो मत कुल मत ६० दशमलव ०४ प्रतिश हो ।
त्यसैगरी निर्वाचन क्षेत्र न २ मा कुल माताको ५९ दशमलव २१ प्रतिशत मत खसेको छ । या निर्वाचन क्षेत्रमा १ लाख ९ हजार ५७४ मतदाता रहेका छन् । ६४ हजार ८८१ मत खसेको हो । यसमा ३६ हजार ३८६ जना महिला र २८ हजार ४९५ जना पुरुषले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय प्रमुख अधिकृत हरिशचन्द्र जोशीले बताए ।
निर्वाचन क्षेत्र नं ३ मा ३२ हजार ७३० जना महिला र २५ हजार ६३१ पुरुष गरी ५८ हजार ३६१ जनाले मतदान गरेका छन् । यो कूल मतको ५६ दशमलव ६ प्रतिशत हो । यस क्षेत्रमा कुल १ लाख ३ हजार ८७ मतदाता रहेका छन् ।
जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख जोशीले बताए ।

मतपेटिका ओसार्ने कार्य भइरहेको र उक्त कार्य समात्त भएपछि सर्वदलीय बैठक बसी मतगणना गरिने उनले बताए ।

आज बिहान ७ बजेदेखि दिउँसो ५ बजेसम्म मतदान भएको हो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

खडक बहादुर काेली महेन्भिद्रनगर - भीमदत्त  नगरपालिकाकी उप प्रमुख निलम लेखक जोशीले  माता तीर्थ औँसी अथवा आमाको मुख हेर्ने दिनकाे ...

Juegos De Apuestas Online Gratis

Juegos De Apuestas Online Gratis ¿Qué nos ofrece Dafabet Chile Por lo tanto, entrenador del ...
सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

महेन्द्रनगर– निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन ०६३ सशोधनका लागि सुझाव संकलन समिति गठन गरेको छ । नेपाल निर्माण व्यव...
भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

महेन्द्रनगर–भीमदत्त नगरपालिकाले शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन तथा विद्यालय व्यवस्थापन सम्बन्धी कार्य गर्न गठन गरेको उच्च ...
दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका विभिन्न सडक आयोजनाका ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुर...
दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

महेन्द्रनगर - दैजी जोगबुडा सडकको दैजी देखि लिपन सम्मको सडकखण्ड निर्माण सम्झौता भएको आठ वर्ष बितेपनि कालोपत्रे नबनेपछि मुख्यमन्त्री...
महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगर - महेन्द्रनगरमा एमाले र नेपाली कांग्रेसले संयुक्त प्रदर्शन गरेका छन् । पूर्व प्रधानमन्त्री एबं नेकपा ...
एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

काठमाडौं- नेकपा एमाले सम्बद्ध २३ वटा जनसंगठनहरुले सरकारले गौरीबहादुर कार्की आयोगले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय आ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज