Advertisement

स्थापना दिवसको उपलक्ष्यमा युवा विद्यार्थीद्वारा रक्तदान

महेन्द्रनगर : कञ्चनपुर जिल्लामा एमाले निकट युवा संगठन युवा संघ नेपाल र विद्यार्थी संगठन अनेरास्ववियू ले स्थानापना दिवसको उपलक्ष्यमा संयुक्तरुपमा रक्तदना गरेका छन् । ‘देशलाई सबैखाले भ्रष्टाचारको काण्डबाट मुक्त गरौँ’ भन्ने मुल नाराका साथ युवा संघको ३६ औ र विद्यार्थी संगठन अनेरास्ववियुको ६१औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरीएको हो ।

कञ्चनपुर जिल्लामा युवा सघको ३६औँ र अनेरास्ववियुको ६१औँ स्थापना दिवसको अवसरमा संयुक्तरुपमा रक्तदान कार्यक्रम गरी मनाईएको राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरका जिल्ला अध्यक्ष डिवि विष्टले बताउनुभयो ।

अध्यक्ष विष्टले देश र जनताका लागि आवश्यक परेका बेला युवा संघ र अनेरास्ववियूमा आवद्ध व्यक्तिले आफ्नो ज्यान बाजी लगाउन सक्छन भन्ने सन्देश दिनको लागि उक्त कार्यक्रमको आयोजना गरीएको बताउनुभयो ।
अनेरास्ववियुका अध्यक्ष अमर सिह धामीले संयुक्त रुपमा गरिएको रक्तदान कार्यक्रमबाट जिल्लाका दर्जनौँ युवा विद्यार्थीले रक्तदान गरेको बताउनुभयो ।

युवा विद्यार्थीले संगठनले महाकाली बालअनाथालयमा पनि विभिन्न स्टेशनरी सामाग्रि वितरण गरीएीको अनेरास्ववियूका जिल्ला अध्यक्ष धामीले बताउनुभयो । त्यसैगरी सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रय क्याम्पसमा पनि अनेरास्ववियू क्याम्पस कमिटिको आयोजनामा सरसफाई कार्यक्रम गरीएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज