Advertisement

सिद्धबाबा मन्दिर महेन्द्रनगरमा १५औँ विशाल भण्डारा

महेन्द्रनगर–महेन्द्रनगरस्थीत सिद्धबाबा मन्दिरमा १५औँ विशाला भण्डारा लागेको छ । सिद्धनाथ बैजनाथ अन्न क्षेत्र भण्डारा समिति महेन्द्रनगर कञ्चनपुरको आयोजनामा आईतबारदेखि मन्दिरमा १५औँ विशाल भण्डारा लगाईएको हो । पूर्णागिरी माताको दर्शनपछि सिद्धबाबाको दर्शनका लागि मन्दिरमा आउने भक्तजनहरुका लागि निशुल्करुपमा विशाल भण्डारा लगाईएको भण्डारा समिति सदस्य निरज गुप्ताले बताउनुभयो । उहाँले विशाल भण्डारा चैत्र नवरात्रीलाई लक्षीत गरेर लगाईएको बताउनुभयो । ‘पूर्णागिरीको जो यात्री आउछन, पूर्णागिरीबाट सिद्धबाबाको दर्शन गर्नु पर्ने यीनीहरुको आस्था छ, भक्तजनहरुलाई सहयोग पुग्नेहेतुले भण्डारा लगाईएको हो,’ भण्डारा समिति सदस्य गुप्ताले भन्नुभयो ‘यसमा हामीहरुले श्रद्धालु भक्तजनहरुलाई खानासाना खुवाउछौ, निराहार भक्तजनको लागि प्रसादको पनि व्यवस्था गरेका छौ, यो चैत्र २५ गतेसम्म लगाउछौ ।’ उहाँले महेन्द्रनगरका व्यपारीहरुबाट फण्ड कलेक्सन गरेर भण्डारा लगाउने गरेको बताउनुभयो । ‘महेन्द्रनगरका व्यपारीहरुले आफ्नो मनले जो दियो त्यही हाम्रो फण्ड हो,’ उहाँले भन्नुभयो ‘कुनै पनि व्यपारीसंग करकाप गर्दैनौ ।’

दर्शनार्थिहरुलाई भोजन गराउदा खुसी मिल्ने उहाँले बताउनुभयो । ‘दर्शनार्थिहरुलाई भोजन गराउदा मनमा खुसिमिल्छ,’ गुप्ताले भन्नुभयो ।

विगत १५ बर्षदेखि मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई महेन्द्रनगरका व्यबसायी मिलेर भोजन खुवादै आएको आईरहको महेन्द्रनगरका प्रतिष्ठित व्यवसायी अमर नाथले बताउनुभयो । ‘भारतको बिभिन्न ठाउबाट आउने सिद्धबाबाका भक्तजनहरुलाई भोजनको व्यवस्थापन गछौँ,’ उहाँले भन्नुभयो ‘सबै भक्तजनलाई निशुल्करुपमा खाना पानी प्रसादको व्यवस्था गरेका छौ ।’

 

भारतको उत्तराखण्डमा रहेको शेरा बालीको नामले प्रचलित प्राचिन पूर्णागिरी मन्दिरमा दर्शन गरेपछि सिद्धबाबाको अनिवार्य दर्शन गर्नुपर्ने धार्मिक मान्यता रहीआएकाले पुर्णागिरी माताको दर्शनपछि सिद्धबाबाको दर्शन गर्न महेन्द्रनगरस्थीत सिद्धबाबा मन्दिरसम्म भक्तजन आउने गर्दछन् । मन्दिरमा दैनिक दशौ हजार भक्तजनले सिद्धबाबाको दर्शन गर्ने गरेको छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज