Advertisement

युवा उद्यमी पाण्डेयद्धारा पत्रकार महासंघ अध्यक्ष धामीलाई ५५ हजार आर्थिक सहयोग

महेन्द्रनगर– सुदूरपश्चिमकै प्रतिष्ठित युवा उद्यमी एवं लक्ष्मी ज्वईलर्सका संञ्चालक लक्ष्मीदत्त पाण्डेले प्राण घातक रोगसंग अस्पतालको बेडमा लडिरहेका पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई उपचार खर्च सहयोग गरेका छन । सहयोगी मन र धनले सुसम्पन्न युवा उद्यमी पाण्डेयले पत्रकार धामीलाई ५५ हजार रुपया सहयोग गरेका हुन् । उक्त रकम उनले अध्यक्ष धामीको व्यक्तिगत खातामा पठाएका छन् । मानविय भावनाको हिसावले आफ्नो दक्ष अनुसारको सहयोग गरेको युवा उद्यमी पाण्डेयले बताए । युवा उद्यमी पाण्डेयले पत्रकार धामीको प्रभु बैंक लिमिटेड शाखा महेन्द्रनगर ०२९०२४३०३२६०००१२ नम्बरमा सिधै ट्रान्सफर गरेका हुन ।
पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष समेत रहेका पत्रकार धामी केही समयदेखि भारतको राजिव गान्धी क्यान्सर अस्पतालमा प्रोष्टेट क्यान्सरको उपचार गराईरहेका छन् । उनको स्वास्थमा उल्लेख्य सुधार आईरहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । उनको उपचारमा १५ लाखभन्दा बेसी खर्च भईसकेको र फेरी पनि उपचारको लागि ठूलो धनराशी खर्च लाग्ने भएकाले उनको घरपरिवारले आर्थिका सहयोगको अपिल गरेका छन् ।
नेपाल पत्रकार महासंघका शाखा कञ्चनपुरका सचिव कुण्दन पाण्डेयले अहिलेसम्म आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिदै देश तथा बिदेशमा रहेका सम्पुर्ण आदरणिय ब्यक्तित्वहरुलाइ अध्यक्ष धामीको उपचारमा सक्दो आर्थिक सहयोग गरिदिन हार्दिक अनुरोध गरेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज