Advertisement

बोहरालाई काँग्रेस महाधिबेसन प्रतिनिधि बन्न गोलाप्रथाको साथ

महेन्द्रनगर – काँग्रेस १५ र्औं महाधिवेशनका लागि कञ्चनपुर ३ बाट ३३ जना महाधिवेशन प्रतिनिधिको टुङ्गो लागेको छ । ९ जना प्रतिनिधि विभिन्न कलष्टरमा निर्विरोध छनौट भएका हुन भने २४ जना कडा चुनावि प्रतिस्पर्धाबाट छनौट भएका हुन् ।
सुदूरपश्चिम सरकारका पूर्व मन्त्री बहादुर थापा, पूर्व मन्त्री बेल बहादुर राना, भीमदत्त ११ का वडा अध्यक्ष प्रकाश थापा, लोक बहादुर ठकुराठी, विष्णुदत्त जोशी, दिपक बहादुर सिंह, दुर्गादत्त बोहरा, नाफू सिह साउँद, कृष्ण कुँबर र मेखराज पण्डितसहित दश जना प्रतिनिधि खुला प्रतिस्पर्धाबाट निर्वाचित भएका छन् ।

 

श्रमिक क्लस्टरमा बिर्ख बहादुर मल्ल फराकिलो मत अन्तरले महाधिबेसन प्रतिनिधिमा छनौट भएका छन् ।
युवा खुलामा लोचन कार्की र अमृत कार्की निर्वाचित भएका छन् । प्रजातान्त्रिक सेनानीबाट प्रेम बहादुर विष्ट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
महाधिवेशन प्रतिनिधिको खस आर्यबाट कृष्ण प्रसाद पाठक, दिल बहादुर सिंह, यज्ञराज चटौत र शंकर बहादुर चन्द निर्वाचित भएका छन् ।

महिला खुलाबाट अहिल्यादेबी बोहरा, माया भट्ट, खगेश्वरी बोगटी र सीमा बोहरा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । सीमा बोहरा र मीना भण्डारीको समान ३ सय ६ मत आएपछि गरीएको गोला प्रथामा बोहराले बाजी मारीन । महिलाको खुला कोटामा पाच जनाका लागि भएको निर्वाचनमा ६ जना प्रतिस्पर्धामा थिए ।

 

खस आर्यको महिलामा काँग्रेस केन्द्रीय सदस्य सन्तोसी साउँद, गंगा विष्ट र मन्जु गिरी निर्विरोध महाधिवेशन प्रतिनिधि भएका छन् । थारुबाट भारती देबी चौधरी पनि निर्विरोध भएकी छन् ।

दलित समानुपातिकबाट हिरा कुमारी सार्की र पदम सुनार निर्विरोध महाधिवेशन भएका छन् । दलित खुलामा हरिहर परियार निर्विरोध भएका छन् ।
काँग्रेस कञ्चनपुरका पूर्व सचिव दिवाकर पाण्डेय अपाङ्गता, गजेन्द्र रावल पेशागत र महिला युवाबाट कमलादेबी उपाध्यय निर्विरोध महाधिवेशन प्रतिनिधि भएकी छन् ।
असोज १८ गते कांग्रेको १५औ माहाधिवेशन काठमाण्डौमा हुनेछ । यसैक्रममा विभिन्न जिल्लाबाट महाधिबेसन प्रतिनिधी छनौट भईरहेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज