Advertisement

बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

महेन्द्रनगर – होली फेमली इङ्गलिश मिडियम स्कुलले भोटेकोशीमा आएको बाढीपिडितका लागि आर्थिक सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा सहित १४ जिल्लामा ठूलो क्षति भएको थियो । बाढी पीडितलाई राहत, उद्धार तथा बेपत्ता नागरीकको खोजीका लागि होली फेमली स्कूल, होली ग्रुप अफ स्कूल, विद्यार्थी र अभिभावकले तिन लाख ३१ हजार ४ सय १६ रुपया सहयोग गरेका हुन् ।
होली फेमली स्कुलका संस्थापक भुपाल सिंहले बिष्टले दुई लाख, बिद्यार्थीहरुले संकलन गरी ३७ हजार ७ सय ८२, शिक्षक कर्मचारीबाट ५६ हजार ४ सय ६, खडक सिंह बिष्टले १० हजार र बिद्यालयका संचालक हरि भट्टले २७ हजार २ सय १६ रुपया सहित तिन लाख ३१ हजार ४ सय १६ रुपया प्रधानमन्त्री दैबी प्रकोप उद्वार कोषमा जम्मा गरेका छन् ।
होली फेमली स्कुलका असिस्टेन्ट मेनेजर महादेब प्रसाद भट्टले सहयोग रकम प्याब्सन मार्फत प्रधानमन्त्री दैबी प्रकोप उद्वार कोषमा सहयोग रकम संकलन गरिएको बताए ।

‘हालै रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट अत्यन्त प्रभावित नागरिकहरुलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको हो’ उनले भने ।
‘सानो आर्थिक सहयोग प्रदान गरेका छौ, यस दुःखद घडीमा मानवीय धर्म निर्वाह गर्दै सहयोगी सम्पुर्ण विद्यार्थी ,शिक्षक÷शिक्षिका,कर्मचारी तथा विद्यालयका संस्थापकज्यूलाइ धन्यवाद दिन चाहन्छौं’ भट्टले भने, ‘साथै बाढीमा परी ज्यान गुमाउनु हुने सम्पुर्ण प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता हुनु भएका नागरिक हरुको शीघ्र उद्धार र घाइते सम्पुर्णप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज