Advertisement

बाढीको जोखिम बढ्न थालेपछि पटराखल्ला बस्तीका स्थानियलाई सुरक्षित स्थानमा सारियो

महेन्द्रनगर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ पटराखल्ला बस्तीमा बाढीको जोखिम बढ्दै गएपछि पटरा खल्ला बस्तीका स्थानियहरुले अपांग, जेष्ठ नागरिक, गर्भवती लगाएत आवश्यक सामग्री सुरक्षित स्थानमा सारिएको छ् । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज ९ गते देखि ११ गते सम्म हावाहुरी संगै भारी वर्षा हुने जानकारी दिए संग पटरा खल्ला बस्तीमा बाढी त्रास बढेर गएको हो ।

जनप्रतिनिधी, सशस्त्र प्रहरी, नगर प्रहरीको सहयोगमा पटराखल्ला बस्तीका अपांग, जेष्ठ नागरिक, गर्भवती लगाएत आवश्यक सामग्री सुरक्षित स्थानमा सार्न थालिएको लक्ष्मी देबी बुढाले बताइन । भारतको सिमा संग जोडिएको जोगबुडा नदीको छेउमा रहेको पटरा खल्ल्ला बस्तीमा बिगतमा जोगबुडा नदीको भंगलो बस्तीमा पसेर ठुलो धनजनको क्षती पुर्याउँदै आएको छ ।

बिगतमा बाढीले गर्दै आएको समस्यालाई मध्यनजर राख्दै बाढीको पुर्व तयारी अनुसार बस्तीमा रहेका अपांग, जेष्ठ नागरिक, गर्भवती लगाएत आवश्यक सामग्री नजिकै रहेको जमुना आधारभुत बिद्यालयमा सार्न थालिएको उनले बताइन् ।

पटेराखल्ला बस्तीमा ३० घरपरिवार बसोबास गर्छन् । बिगत वर्षमा पनि जोगबुडा नदी बस्तीमा पस्दा उनिहरु दईनजिकै रहेको जमुना आधारभुत बिद्यालयमा आश्रय लिने गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज