Advertisement

अत्तरीमा कुकुर काटेको अभियोगमा एक जना नियन्त्रणमा

महेन्द्रनगर – कुकुर काटेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलाली जिल्लाको गोदावरी नगरपालिकास्थीत अत्तरीया बजारमा कुकुर काटेको आरोपमा गोदावरी नगरपालिका २ बस्ने ६४ बर्षिय सुरेश दमाईलाई नियन्त्रणमा लिईएको हो ।
यसैबीच, समाजिक सञ्जाल फेसबुकमा कुकुरजस्तो देखिने जनावरको मासु पोलेर पखाल्दै गरेको भिडियो भाइरल भइरहेको छ। अत्तरिया बसपार्क पछाडिको एक इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरासिंह महराले कुकुर काटेको अभियोगमा सुरेशलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन् । प्रहरीका अनुसार दमाईबाट बरामद गरिएको मासु परीक्षणका लागि पठाइएको छ। प्रारम्भिक सोधपुछका क्रममा दमाईले उक्त मासु कुकुरको नभई स्यालको भएको दाबी गरेका छन्। उनले मासु बिरामीका लागि ल्याएको बताएका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एउटा जनावरको मासु पोलेर पखाल्दै गरेको देखिन्छ। उक्त भिडियो यही घटनासँग सम्बन्धित हो वा होइन भन्नेबारे भने प्रहरीले पुष्टि गरिसकेको छैन।
बरामद गरिएको मासु कुकुर, स्याल वा अन्य कुनै जनावरको हो भन्ने यकिन गर्न परीक्षणका लागि पठाइएको डीएसपी महराले बताए।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज